स्याङजा २७ असार । स्याङ्जामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेकोे छ।
कालीगण्डकी गाउँपालिकाका १४ र ६० बर्षका दुई पुरुषमा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नयाँ भेरियन्टको आशंकापछि जेठको ३१ गते नमूना परीक्षणका लागि काठमाडौं स्थित प्रयोगशालामा पठाउदा परिक्षणपछि डेल्टा भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार म्भतिब ९द्य।ज्ञ।टज्ञठ।द्द० रहेको र यो पहिलो अल्फा भेरीयन्टमा भन्दा संक्रमण हुने दर केही बढी भएकाले ब्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन सुझाव छ।
Sunday, December 7
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
