Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा २० दिने रेफ्रीजेरेटर मर्मत तालिम
    अर्थ

    स्याङ्जामा २० दिने रेफ्रीजेरेटर मर्मत तालिम

    Syangja SandeshBy Syangja SandeshJanuary 25, 2022Updated:January 28, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ माघ । युवाहरुलाई प्राबिधिक ज्ञान दिने उदेश्यले स्याङ्जाका युवाहरुलाइ रेफ्रीजेरेटर (फ्रिज) बनाउने तालिम दिन थालिएको छ।
    घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा २० दिने रेफ्रिजेरेटर मर्मत तालिम मंगलबारदेखि सुरु भएको हो ।


    तलिमको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख महेश पुरीले यस्ता तालिमले युवाहरुका क्षमता र दक्षता बढ्नुका साथै रोजगारी समेत बढाउने बताउनुभयो । दक्ष प्राबिधिकका अभावमा हाम्रा गाउँघर र बस्ती बस्तीमा यस्ता धेरै समानहरु खेरा फाल्नु परेको उहाको भनाई छ ।
    तालिमका सीपलाई उच्चतम प्रयोग गर्दे सीप सिक्दै स्वावलम्बी बन्न उपप्रमुख पुरीले सुझाव दिदै आवश्यकतामा सहयोग गर्ने जनाउनुभयो ।
    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रकाश रेग्मी, उद्योग वाणिज्य संघ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, वडा सदस्य कुलानन्द लम्साल, प्रशिक्षक लोकेन्द्रमान सिंह भण्डारी लगायतले सबैका घर घरमा आवश्यक हुने रेफ्रिजेरेटरको मर्मत गर्न सकेमा ठूला रकम खर्च हुनबाट बचाउन सकिने बताउदै प्रशिक्षार्थीले तालिमको सहीसदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला एवं तृतीय उपाध्यक्ष सुनिता पौडेलले स्वागत एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो तालिममा २० जना युवाको सहभागि छन्। लामो समयदेखिको चाहना भएको तालिम लिन पाउदा निकै खुशी लागेको प्रशिक्षार्थी लक्ष्मण प्रधानको भनाई छ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान

    July 6, 2025

    पुतलीबजारको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई

    July 4, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.