Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 16
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा स्वास्थ्य सर्तकता अपनाउन कोभिड ब्यवस्थापन समितिको सुझाव
    समाचार

    स्याङ्जामा स्वास्थ्य सर्तकता अपनाउन कोभिड ब्यवस्थापन समितिको सुझाव

    Syangja SandeshBy Syangja SandeshJanuary 11, 2022Updated:January 14, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ पुस । स्याङ्जा प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन र स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग अनिवार्य गर्न सुझाएको छ। ओमिक्रोन भाइरस संक्रमण बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको मंगलबार साँझ बसेको बैठकले गरेको निर्णयका बारेमा जानकारी गराउँदै स्याङ्जामा स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिइएको हो।

    जिल्ला स्थित सरोकारवालाको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन, मेला तथा महोत्सव आयोजना नगर्न, भौतिक दुरी कायम गर्ने र सुरक्षाका मापदण्ड मास्क र सेनीटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको छ।

    यसै गरी माघ ७ गतेदेखि विभिन्न होटल, रेष्टुरेन्ट तथा पार्कमा जाँदा खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर हिंड्नुपर्ने, सबै सेवा प्रदायक निकायले जनस्वास्थ्यका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्नुपर्ने, विगतमा सञ्चालित आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्ने, कोभिड रोकथामका लागि परीक्षणका दायरा बढाउने, नियमित खोप सञ्चान गर्न आग्रह छ।

    कोभिड संक्रमित देखिएमा स्मार्ट लकडाउनका लागि प्रशासन कार्यालय अथवा जिल्ला कोभिड ब्यवस्थापन समितिमा शिफारिस गर्ने, पालिका र अस्पताल लगायतमा अक्सिजन प्लान्ट र सिलिण्डरलाई तयारी अवस्था राख्ने र आर्थिक तथा अन्य बजेट ब्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहयोगको माग गर्ने लगायतका निर्णय भएको कोभिड ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो।

    साथै, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय कोभिड संक्रमणको अवस्थाको आंकलन तथा सूचना संकलन तथा विश्लेषण समिति पनि गठन भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.