स्याङ्जा ८ मंसिर । मंसिर ४ मा सम्पन्नभएको स्याङजाको निर्वाचन क्षेत्र न. १ कोे प्रदेशसभा१ मा नेकपाएमालेका सीता सन्दास निर्वाचित हुनु भएको छ ।
सुन्दासले १४ हजार ६९० मत ल्यार्इ निर्वाचित हुनुभएको हो उहाले लोकतान्त्रिक बामगठबन्धनतर्फ (माओवादी केन्द्र)उम्मेदवार अमृता थापा भन्दा १ हजार ४२४ मत बढी ल्याउनु भएको थियो । थापाको १३ हजार ३६६ मत छ ।
जीत संगै सुन्दासको संसद छिर्ने पहिलो अवसर हो । यसअघि उहा स्याङजाजिल्ला समन्वय समितिका पूर्वप्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष पनि हो ।
क्षेत्र नें १ अन्र्तगतका पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका संगै विरुवा र हरिनास गाउपालिकाका २९ वडा छन्।