Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 16
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजामा सात दिन थपियो निषेधाज्ञा
    समाचार

    स्याङजामा सात दिन थपियो निषेधाज्ञा

    Syangja SandeshBy Syangja SandeshJuly 16, 2021Updated:July 16, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १ साउन । स्याङजामा सात दिनका लागि निषेधाज्ञा थप गरिएको छ । थप निषेधाज्ञा खुकुलो बनाइएको छ ।यसअघि जारी असार मसान्तसम्मको निषेधाज्ञा साउन ७ सम्म थपिएको हो ।
    सरकारी कार्यालय, बैंक, संस्थानहरू नियमित खुला रहनेछन् । त्यस्तै स्थानीयस्तरमा सबै खाले सवारी साधनहरू चल्न पाउनेछन् भने जिल्ला बाहिर जानेले प्रशासनबाट अनुमति दिनु पर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
    विवाह, ब्रतबन्धलगायत अन्य संस्कारका लागि १५ जनासम्म जम्मा हुन पाइने भएको छ । तर, स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ । खाजाघर र चिया पसलबाहेक होटेल एवम् रेस्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने भएका छन् ।
    सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्विमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलकुद, कबर्डहल, पुस्तकालय, संग्रहालयक, शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टुयु्सन सेन्टरलगायत भने बन्द नै रहनेछन् । त्यस्तै खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज, भतेर गर्न, धार्मिक, सांस्कृतिक गतिविधिहरूमाथि भने रोक लगाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.