Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शुभकामना सहित सवारी दुर्घटना न्यूनिरकण र जनचेतना
    पुतलीबजार नगरपालिका

    शुभकामना सहित सवारी दुर्घटना न्यूनिरकण र जनचेतना

    Syangja SandeshBy Syangja SandeshOctober 14, 2023Updated:October 15, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असोज । प्रहरी दिवसको अवसरमा पारेर शुभकामना आदानप्रदान सहित सवारी दुर्घटना न्यूनिरकण सम्बन्धी कार्यक्रम गरिएका छन् ।

    पुतलीबजार नगरपालिका १ स्थित बिष्णुपधेरामा आयोजित कार्यक्रमको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सवारी दुर्घटना न्यूनिकरणको जिम्मेवारी सुरक्षाकर्मी तथा ट्राफिकको मात्र नभई तपाई हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो । दुर्घटना हुन सक्ने बिभिन्न माध्यमको पहिचान गर्दै त्यसतर्फ हामी सबैजना सचेत र सजग बन्नु पर्ने उहाको भनाई छ ।

    कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी यातायात बस ब्यवसायी समितिका ब्यवस्थापक गणेश थापा लगायतले ट्राफिक नियमको पालना गरेमा दुर्घटनाबाट बच्न र बचाउन सकिनेमा जोड दिनुभयो ।

    प्रहरी नायब उपरीक्षक रविन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी वरिष्ठ निरीक्षक प्रविण आचार्यले गर्नुभएको थियो । यसैगरी, सोही अवसरमा यात्रु सहायता कक्षको समेत उदघाटन गरिएको छ ।

    जिल्लाभर ४ वटा पालिकाहरु फेदिखोला, पुतलीबजार, वालिङ र गल्याङमा यात्रु सहायता कक्षको उदघाटन गरिएका ट्राफिक प्रमुख समेत रहनुभएका आचार्यले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.