Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 1
    Trending
    • बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
    • युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
    • सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
    • स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
    • गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण
    • पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
    • न्याय गर्न नसकेको न्यायपरिषद्
    • हाजिरीजवाफ प्रतियोगितामा भूपू सैनिक प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विश्वविद्यालय स्थापनाको दुई बर्षपछि पढाई
    गण्डकी प्रदेश

    विश्वविद्यालय स्थापनाको दुई बर्षपछि पढाई

    Syangja SandeshBy Syangja SandeshOctober 4, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असोज । गण्डकी विश्वविद्यालयमा असोज १७ गतेबाट अध्ययन अध्यापन शुरु गरेकोे छ । गण्डकी प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयले आफ्नो स्थापनाको ठिक दुई वर्षपछि अध्ययन अध्यापन शुरु गरेकोे हो ।

    नेपालमा नै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) र व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (वि आइटी) विषयमा अध्ययन अध्यापन शुरु गर्न लागेको विश्वविद्यालयले शुक्रबार पहिलोपटक विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम समेत गरिसकेको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयका न्यासिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले विश्वविद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन हुने बताउनुभयो । गण्डकी विश्वविद्यालयको सिको सबै प्रदेशहरूले गर्न चाहेको धारणा अघि सार्दै योजना आयोगका पूर्व सदस्य समेत रहनुभएका डा. देवकोटाले विश्वविद्यालयको गठन भएको मोडल नै फरक भएकोले पनि विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, उपकुलपति प्रा.डा. नवराज देवकोटाले लगायतले बोल्नु भएको थियो ।

    गण्डकी विश्वविद्यालयले स्नातक तह विएसएम विषयमा १६ जना, व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (वि आइटी) विषयमा ३१ जना र विफर्मामा २० जना गरी ६७ जना विद्यार्थी अध्ययन गर्ने जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025

    स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस

    August 31, 2025

    गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण

    August 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.