Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लुम्बिनी मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव
    लुम्बिनी प्रदेश

    लुम्बिनी मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव

    Syangja SandeshBy Syangja SandeshAugust 3, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रुपन्देही १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

    लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक हो । यसअघि गएको वैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

    लुम्बिनीमा ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । यसअघि माओवादीमा रहनुभएकी विमला ओली एमालेमा प्रवेश गरे पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै एक मतको कमी रहेको छ ।

    विपक्षी गठबन्धनसँग भने सभामुखसहित ४१ सदस्य रहेका छन् । मत बराबर भएको स्थितिमा सभामुखले मत दिने सुविधा भएकाले विपक्षीले बहुमत पुर्‍याउन सक्ने अवस्था रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी

    January 11, 2023

    नेपाली कांग्रेस लुम्बिनी सभापतिमा अमरसिंह पुनविजयी

    December 6, 2021

    लुम्बिनीमा नवनियुक्तमन्त्रीहरूद्धारा सपथ ग्रहण

    October 10, 2021

    लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

    August 23, 2021

    लुम्बिनीका सात मन्त्रीद्वारा सपथ ग्रहण

    August 12, 2021

    कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

    August 12, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.