Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राप्रपा नेता कार्कीद्धारा सहयोगमा स्वास्थ्य सामाग्री
    पुतलीबजार नगरपालिका

    राप्रपा नेता कार्कीद्धारा सहयोगमा स्वास्थ्य सामाग्री

    Syangja SandeshBy Syangja SandeshJuly 2, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
    उहाहरुले पुतलीबजार नगरपालिका वडा नं. ५ स्थित पौवेगौडेको स्थास्थ्यचौकीलाई लक्षित गर्दे नगरप्रमुख सीमा क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । समाजसेवी कार्की द्धयले ५ लीटर अक्सिजन कन्सन्ट्रेटर, २ सय १० लीटर सेनीटाइजर, २ वटा अक्सिमीटर र ५ हजार वटा मास्क प्रदान गर्नुभएको हो ।
    सामाग्री ग्रहण गर्दै नगरप्रमुख क्षत्रीले कोरोना संक्रमितका लागि अत्यावश्यक रहेका सामाग्री उपलब्ध गराएर पौवेबासीलाई सहयोग गर्नुभएकोमा खुशी ब्यक्त गर्नुभयो ।
    कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्की, वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा सचिव सन्तोष राना लगायतले सहयोगदातालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।


    यसैगरी, पत्रकार महासंघ स्याङजा शाखालाई ४० वटा सेनीटाइजर र २ हजार थान मास्क प्रदान गर्नुभएको छ । उहाहरुले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीलाई महासंघको कार्यालयमा पुगेर ती सामाग्री प्रदान गर्नुभएको हो ।
    यस्तै, उहाहरुले वडाभित्रका ९ जना स्वास्थ्य स्वयंसेवीलाई जनही ३ सय वटा मास्क र ५÷५ लीटर सेनीटाइजर पनि हस्तान्तरण गर्नुभएको छ ।
    करिब २ लाख ३० हजार मूल्य बराबरका ति सामाग्री कार्की द्धयले उपलब्ध गराउनुभएको हो । पौवेगौडे उहाहरुको जन्मथलो हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.