Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 9
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मेशिनरी औजार मर्मत सम्बन्धी १५ दिने तालिम सुरु
    अर्थ

    मेशिनरी औजार मर्मत सम्बन्धी १५ दिने तालिम सुरु

    Syangja SandeshBy Syangja SandeshJanuary 8, 2023Updated:January 8, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ पुस । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वय १५ दिने हाते ट्याक्टर , कम्वाईन मिल तथा मेशिनरी औजार मर्मत सम्बन्धी सीपमूलक तालिम सुरु गरेको छ ।

    सीप सिकौं, आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ मेशिनरी मर्मत तालिम सुरु गरेको हो । तालिमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मर्मतकर्ताका अभावमा यस्ता मेशिनरी बस्तुहरु उपयोग बिहिन रहेका अवस्थामा यस्ताखालका तालिमले सहयोग पुग्ने बताउनुभयो । तालिम सिकेर आफनै गाउँघरमै मर्मत केन्द्र संचालन गरेर स्थानीयबासीलाई सहयोग गर्न सुझाव दिनुभयो ।


    नगरपालिकाले कृषि आधुनिकीकरणसंगैे किसानमैत्री प्रबिधिका अन्य औजारका लागि पनि आवश्यकता अनुरुपका तालिम उपलब्ध गराउने बताउदै सीपलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।


    कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालय प्रमुख श्रीप्रसाद रेग्मी, उद्योग वाणिज्य संघका सदस्य रविन केसी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, प्रशिक्षक लोकेन्द्रमान सिंह भण्डारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
    संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।े तालिममा २० जना युवाको सहभागिता छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    July 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.