स्याङ्जा ९ असोज । नेपाली कांग्रेस भीरकोटको सभापतिमा यामप्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा एक सय मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गर्नु भएको छ ।
दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उहाँहरु दुवै जना वडा अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिशप्रसाद कोईराला १०४ मत ल्याई बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ निर्वाचित हुनुभएको छ ।
Thursday, November 21
Trending
- पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
- पुतलीबजार नगरपालिकाले आउदो नगरसभामा क्रिकेट महिला खेलाडीलाई सम्मान गर्ने
- रोशनी माविद्धारा ४ खेलाडी रअध्यक्ष सहितलाई सम्मान
- खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
- ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’
- खुमा फाउण्डेशनले महिला क्रिकेटरलाई सम्मान गर्ने
- विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने
- खुमा फाउण्डेशनद्धारा भीरकोटमा बृहत स्वास्थ्य शिविर