स्याङ्जा ९ असोज । नेपाली कांग्रेस भीरकोटको सभापतिमा यामप्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा एक सय मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गर्नु भएको छ ।
दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उहाँहरु दुवै जना वडा अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिशप्रसाद कोईराला १०४ मत ल्याई बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ निर्वाचित हुनुभएको छ ।
Friday, May 16
Trending
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न
- पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
- स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
- फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस