Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 16
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटको गडहरे गुफको भू गर्भ अभ्ययनको प्रतिवेदन सार्वजनिक
    भीरकोट नगरपालिका

    भीरकोटको गडहरे गुफको भू गर्भ अभ्ययनको प्रतिवेदन सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJanuary 7, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ पुस । भीरकोट नगरपालिका वडा न ८ र ९ को सिमामा अस्थित गडहरे गुफको भू गर्भ अभ्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

    भीरकोट नगरपालिकाद्धारा आयोजित कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले भीरकोट नगरपालिका नगरपालिलका पर्यटकीय हिसावले उल्लेख्य संभावना रहेको वताउनुभयो । नगरपालिकाले ऐतिहासीक, धार्मीक, क्षेत्रहरुको पहिचानगरी संरक्षण गर्दै आएको र आन्तरिक तथा बाह्य पर्यटकहरु भीत्राउने योजनामा रहेको बताउनुभयो । उहाले प्रदेश र संधिय सरकार संग सहकार्य गर्दे यही क्षेत्रमा काम गर्दे आएको बताउनुभयो । सोही बमोजिम पालिकाले गुफाको अहिले निर्माण तथा मर्मत सम्भारको काम गर्दे आएको छ ।

    त्रिभुवन विश्व विधालयका भू गर्भ शास्त्र विभागका प्रमुख डा. कविराज पौडेल र राजन क्षेत्री लगाएतको टोलीले तिन महिना देखी सो गुफाको अध्यनन गरिरहनु जनाउनुभयो ।

    सो गुफा भित्र विभिन्न किसिमका आकृतीहरु जस्तै शिव लिङ्ग,गाईका आकुती ,चमेराहरु आदी छन। अहिले सम्म ८ सय मिटर सम्मको अध्यन्न गरी प्रतिवेदन सार्वजनिक गरीएकोे हो । कही उकालो कही ओराले र कुनै ठाँउ सम्ममो, फराकिलो कही साधुरो भाग पनि रहेको अध्ययन टोलीले जनाएको छ । गुफा हेर्न अवलोकन गर्न आउनेहरुलाई सहज होस भनी गुफ भित्र विभिन्न निर्माण कार्य भैरहेको छन ।

    भीरकोट नगरपालिका वडा न ८ का वडा अध्यक्ष तन वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना अधिकृत यामप्रसाद रेग्मीले र स्वागत प्रमुख प्रशासकिए अधिकृत खुमलाल भुषालले गर्नु भएको थियो ।

    संघको विशेष अनुदानवाट ४ करोड ७२ लाख र नगरपालिकाको २ लाख रकम वाट अहिले पानी कटाउने, दुई वटा पोखरी निर्माण, प्रशासकीय भवन निर्माण, गेट, पैदलमार्ग, प्रतिक्षालय र टावर निर्माणका काम जारी रहेको प्रमुख प्रशासकिए अधिकृत भुसालले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    भीरकोट नगरपालिकाको बजेट ८२ करोड २८ लाख ५२ हजार

    June 27, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    भीरकोटका महिलालाई मादल बजाउन सिकाउने तालिम

    April 23, 2025

    भीरकोटमा बाख्रा पालन सम्बन्धि तालिम सुरु

    April 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.