Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 4
    Trending
    • चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
    • स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार
    • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा
    • जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा
    बाग्मती प्रदेश

    बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा

    Syangja SandeshBy Syangja SandeshOctober 27, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हेटौंडा १० कात्तिक। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गर्नुभएको छ ।
    आज प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गर्नुभएको हो । उहाँले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको थियो ।

    मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताउनुभयो ।

    शाक्यले दिनुभएको राजीनामा आज नै स्वीकृत भएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोली दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

    July 23, 2024

    चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव

    March 14, 2024

    काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

    March 2, 2024

    उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल

    October 9, 2023

    मदन पुरस्कार २०७९ का लागि छनोटमा पाँच पुस्तक

    August 12, 2023

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा ६ जनाको मत्यु, शब काठमाण्डौ ल्याइदै

    July 11, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.