Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फोहोरमैला बर्गिकरण र ब्यवस्थापन सम्बन्धि प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    फोहोरमैला बर्गिकरण र ब्यवस्थापन सम्बन्धि प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshDecember 19, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ पुस । पुतलीबजार नगरपालिकाले फोहोरमैला बर्गिकरण र ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम आजबाट सुरु गरेको छ । वडा नं. १, २, ३, ४, १० र ११ का टोल विकास संस्थाका पदाधिकारी तथा सरोकारवालाई तालिम दिने भएको हो ।
    तालिम उदघाटन गर्दे नगर उपप्रमुख महेश हामी सबैका घरबाट निस्केका फोहोर मध्ये ८० देखि ९० प्रतिशत फोहोर मैलालाई घरमा उपयोगगरी गर्न सकिने बताउनुभयो । उहाले फोहोरलाई समस्याको रुपमा नलिई अवसरका रुपमा उपयोग गर्न सुझाव दिनुभयो । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै बर्गिकरणगरी नगरपालिकालाई उपलब्ध गराउन समेत उपप्रमुख पुरीको आग्रह छ ।


    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम नेपाल, योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकाल लगायतले फोहोरमैलाको उचित ब्यवस्थापनले मात्र सभ्य नागरिकको पहिचान दिने बताउदै पुतलीबजारलाई सफा र सुग्घर बनाउन सबै नागरिकको कर्तब्य र दायित्य हुनेमा जोड दिनुभयो ।
    वडा अध्यक्ष निर्मल शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन फोहोर मैला ब्यवस्थापन शाखा प्रमुख धनप्रसाद कोइरालाले गर्नुभएको थियो । तालिममा सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ। तालिममा ४० जनाको सहभागिता छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान

    July 6, 2025

    पुतलीबजारको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई

    July 4, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण

    June 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.