Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रेस यूनियन स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, ६ पत्रकारलाई सम्मान
    समाचार

    प्रेस यूनियन स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, ६ पत्रकारलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJune 10, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ जेठ । नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो नवौं अधिवेशन तथा साधारणसभाका शुक्रवार राती सम्पन्न भएको छ ।


    अधिवेशनको उदघाटन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले पत्रकार आवाज बिहीनका आवाज बन्नुपर्ने बताउनु भयो । समाजको वास्तविकता बाहिर ल्याउनु पर्ने बताउदै पत्रकारिता जगतले समाजका सबै खालका प्रतिविम्बलाई खुलाउनु पर्ने बताउनुभयो ।


    कार्यक्रममा पुतलीबजार नगरउपप्रमुख देवी अर्याल, पत्रकार महासंघका केन्द्रीय पूर्वउपाध्यक्ष गंगाधर पराजुली, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य धुव पंगेनी, प्रेस यूनियन गण्डकी प्रदेश अध्यक्ष टेकप्रसाद अधिकारी, प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरज अधिकारी, एकिकृत समाजवादी सहसचिव राजेन्द्र मरासीनी, नेपाल कपडा तथा सिलाई ब्यवसायी संघका अध्यक्ष रामचन्द्र परियार, अपांग समाजका गण्डकी प्रदेश विज्ञ युवराज पराजुली, आधीखोला रेडियोका अध्यक्ष नेत्रप्रसाद पाण्डे, स्याङ्जा रेडियो तथा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


    यसैगरी, सोही कार्यक्रममा युनियनले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । लम्साल र रिजालको स्थायी घर स्याङ्जा हो । यस्तै प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।


    यसैगरी खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने,रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट राम प्रसाद भट्टराई पुरस्कृत छ । पुरस्कारको राशी रु ५ हजार र प्रमाणपत्र रहेको छ ।


    यूनियनका अध्यक्ष प्रदीप कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एवं पुरस्कृत पत्रकार परिचय पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले र सहसचिव शान्ता थापाले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.