Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा नेपाली कांग्रेसका तुलसीराम र देवी विजयी
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा नेपाली कांग्रेसका तुलसीराम र देवी विजयी

    Syangja SandeshBy Syangja SandeshMay 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ जेठ । पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा कांग्रेसका तुलसीराम रेग्मी र र उपप्रमुखमा देवी अर्याल विजयी हुनु भएको छ ।
    उहाहरु दुबैले नेकपा एमालेतर्फका प्रमुख र उपप्रमुखका प्रतिस्पर्धी सीमा क्षेत्री र महेश पुरीलाई क्रमशस् २ हजार ४९४ र ९ सय ४७ मतले पछि पार्दे विजयी हुनु भएको छ ।

    प्रमुख रेग्मीले १२ हजार ४९४ मत ल्याउँदा प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत पाउनु भएको छ । उपप्रमुख अर्यालले ११ हजार ७४८ मत ल्याउँदा पुरीले १० हजार सात सय ६१ मत पाउनु भएको छ ।

    पुतलीबजारमा १४ वडा रहेकोमा कांग्रेसले ९ र एमालेले ५ वटा वडामा अध्यक्ष जितेको छ। पुतलीबजारका १४ मध्ये १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा नेपाली कांग्रेस र २, ६, ९, १२ र १३ मा वडामा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन। पुतलीबजार १ मा उत्तम श्रेष्ठ,२ मा भीमबहादुर गुरुङ, ३ मा राजेन्द्रप्रसाद श्रेष्ठ, ४ मा शिव थापा, ५ मा अर्जुनकुमार कार्की, ६ मा खेमबहादुर गुरुङ, ७ मा कृष्णबहादुर आले, ८ मा इमबहादुर सेन, ९ मा दुतप्रसाद गुरुङ, १० मा अग्निप्रसाद पौडेल, ११ मा मनोज पौडेल, १२ मा गन्जसिंह गुरुङ, १३ मा जुद्धबहादुर थापा मगर र १४ मा जितेन्द्रप्रकाश मल्ल निर्वाचित हुनुभएको छ । पुतलीबजार नगरपालिकामा ३७ हजार ७०८ जना मतदाता रहेकोमा २५ हजार १४९ जनाले मतदान गरेका थिए ।

    यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा एमालेले नै प्रमुख उपप्रमुख जितेको थियो। अघिल्लो निर्वाचनमा पनि सीमा क्षेत्री र तुलसीराम रेग्मीबीच चुनावी प्रतिस्पर्धा थियो। ३७ हजार ७०८ मतदाता रहेको पुतलीबजारमा २५ हजार १४९ जनाले मतदान गरेका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.