Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 15
    Trending
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस अधिवेशन ः मतदान अधिकृतलाई प्रशिक्षण
    राजनीति

    नेपाली कांग्रेस अधिवेशन ः मतदान अधिकृतलाई प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshSeptember 1, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १६ भदौ । नेपाली कांग्रेस स्याङ्जाले अधिवेशनको तयारीका लागि मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनका जिल्लाका २ वटा संघीय निर्वाचिन, ४ वटा प्रादेशिक, ११ वटा स्थानीय तह र ९७ वटा वडाका मतदान अधिकृतलाई तालिम उपलब्ध गराइएको हो । स्याङ्जा सदरमुकाम र वालिङ् नगरपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रमगरी वडागत मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो ।
    सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम आरसीले नेपाली कांग्रेसको बिधान र निर्देशिका बमोजिम मतदानको प्रयोग, मताधिकारको उपयोग गर्दै वडा समिति र क्षेत्रीय प्रतिनिधी निर्वाचनका लागि आवश्यक सुझाव सहित प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, सहायक निर्वाचन अधिकृत बाबुकुमार सिग्देल र निर्वाचन समिति सचिवालय सदस्य फणिन्द्रप्रसाद पौडेलले निर्वाचन र यसका पद्धतीका बारेमा आ आफना धारणा सहित सुझाव ब्यक्त गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025

    सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.