Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेनेताले वितृष्णा बढाए ः पौडेल
    राजनीति

    नेनेताले वितृष्णा बढाए ः पौडेल

    Syangja SandeshBy Syangja SandeshSeptember 19, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधान प्रति नागरिक तहमा वितृष्णा बढेको बताउनु भएको छ । सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग, र भ्रष्टाचार गर्नाले संविधानमा वितृष्णा बढेको उहाले दाबी गर्नुभयोे ।

    “सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन् ।” नेपाली काँग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेको छ ।”

    संविधान बनेको ६ वर्षमै संविधानप्रति प्रश्न उठनु दुःखद कुरा भएको स्पष्ट पार्दै लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएको नेता पौडेलले जिकिर गरे । नेता पौडेलले संविधान बनेपछि भएको निर्वाचनपछि दुईतिहाई बहुमत ल्याएर प्रधानमन्त्री भएका केपी ओलि नयाँ तानाशाह र डोनाल्ड ट्रम्पको नयाँ रुपमा प्रस्तुत भएको आरोप लगाए ।

    संसदीय व्यवस्थालाई सुधार गर्दै लैजान सकिने भएकाले संविधानप्रति विश्वास गर्न उअनले आमनागरिकलाई आग्रह
    गर्नुभयोे । काँग्रेसले २००७ सालमा परिकल्पना गरेको संविधानसभाबाट संविधान बनाउने २०७२ मा पुरा भएकाले व्यवस्थालाई सुधार गर्दै जान सकिने नेता पौडेलको विचार थियो ।

    “वर्तमान सरकारले २ महिनाको अवद्यिमा सकेसम्म राम्रो काम गरेको तर केपी ओलि सरकारले जस्तो धुन्धुकारी शैलीमा नराम्रो काम गर्दै अगाडी बढेको छैन् ।” वरिष्ठ नेता पौडेलले भन्नुभयो, केपी “ओली सरकारले पारेका प्वाल पुर्दै अगाडी बढेको वर्तमान सरकारले प्राथमिकतामा राखेका कामहरुबाट परिणाम आउन केहि समय लाग्ने छ ।”

    नेपाली काँग्रेस सभापतिप्रति आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले केपीले चलाएको सरकार र देउवाले चलाएको पार्टी उस्तै रहेको टिप्पणी गर्नुभयो । सत्ता र शक्तिको दुरुपयोग गरेर शक्ति आफ्नै कब्जामा राख्न पाए राम्रो त्यसप्रति कसैले प्रश्न गरे त्यो नराम्रो भन्ने प्रबृत्ति सरकार र पार्टीमा मौलाएको नेता पौडेलको भनाई थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.