Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एसद्धारा स्याङ्जामा पेशागत बिभिन्न संगठन बिस्तार
    राजनीति

    नेकपा एसद्धारा स्याङ्जामा पेशागत बिभिन्न संगठन बिस्तार

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ माघ । नेपाल कम्यूनिष्ट पार्टी ( एकिकृत समाजवादी) स्याङ्जाले शिक्षक संगठन, पेशागत संगठन र बुद्धिजिवी संगठन गठन गरेको छ ।

    सदरमुकाममा भएको भेलाले प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा ताराप्रसाद लुइटेल, उपाध्यक्षमा भीमलाल पुरी र कुवीजादेवी अधिकारी, सचिवमा रेशमलाल ढकाल, उपचसचिमा टकबहादुर नेपाली लगायत २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

    यसैगरी, बुद्धिजीवी परिषद समाजवादीको अधयक्षमा कृष्णप्रसाद न्यौपाने र उपाध्यक्षमा धु्रवराज पनेरु लगायत१५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

    यस्तै पेशागत महासंघ नेपाल समाजवदीको अध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा शंकरध्वज कार्की, सचिवमा नारायण प्रसाद अर्याल लगायत १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको नेकपा समाजवादीका उपाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।

    भेलालाई सम्बोधन गर्दै अध्यक्ष रामचन्द्र भट्टराईले सबै पेशागत संघसंगठनसंग हातेमालो गर्दे अघि बढ्न सुझाव दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.