Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 22
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दुबै मृगौला पिडित जमुनालाई १५ लाख सहयोग
    गृहपृष्ठ

    दुबै मृगौला पिडित जमुनालाई १५ लाख सहयोग

    गल्याङ नगरपालिका वडा नं.११,छाँप घरभइ गल्याङ बस्दै आउनु भएकी जमुना थापाको दुबै मृगौला फेल भइ हाल पोखरामा उपचार गराई रहनु भएको छ र उहाँको थप उपचारका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले संकलन गरेको रकम एक कार्यक्रमका बिच नगद १५,००,०००÷–( पन्ध्र लाख रूपैयाँ) हस्तान्तरण गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 10, 2024Updated:August 12, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    टिकाराम अधिकारी
    गल्याङ २६,साउन । गल्याङ नगरपालिका वडा नं.११,छाँप घरभइ गल्याङ बस्दै आउनु भएकी जमुना थापाको दुबै मृगौला फेल भइ हाल पोखरामा उपचार गराई रहनु भएको छ र उहाँको थप उपचारका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले संकलन गरेको रकम एक कार्यक्रमका बिच नगद १५,००,०००÷–( पन्ध्र लाख रूपैयाँ) हस्तान्तरण गरेको छ ।

    रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद महेन्द्र थापा मगरले रहेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउँदै हामीले खाने आहार व्यहारमा ध्यान दिन सकियो भने रोगबाट बच्च सकिने भएकाले रोग लाग्नु भन्दा पहिले नै संजक हुन आवश्यक रहेको कुरा बताउनु भयो ।

    उहाँले भन्नु भयो “पट्ट मगर काट छानिङ” एउटा मगरलाई परेको पिडामा सबै मिलेर मलमपट्टी लगाउनु पर्ने बताउदै नेपाल मगर संघ गल्याङ नगरको पहलमा संकलन भएको रकमलाई सहि रुपमा सदुपयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।

    थापाले एक अर्को प्रशंङमा इतिहासमा मगरजातिले आफ्नो भाषामा राखिएका ठाउँहरुको नाम हराउदै गएको र भाषा संस्कार संस्कृति संरक्षण गर्ने अधिकारी स्थानीय तहमा प्रदान गरेको बताउदै स्थानीय सरकारले त्यस तर्फ ध्यान दिन पनि आग्रह गर्नु भएको थियो । भने उहाँले बिरामी जमुना थापा बचाउ अभियानमा लाग्ने सम्पूणलाई मनै देखि धन्यवाद दिदै विरामीको स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सचिव लोकेन्द्र बहादुर थापा मगर,नेपाल मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष दान बहादुर थापा, गल्याङ नगरपालिकाका पूर्व उपप्रमुख देविसरा थापा मगर,गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य चन्द्र बहादुर राना मगर,नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष कृष्णमाया राना मगर लगायतले बिरामी जमुनाको बारेमा बोल्नु भएको थियो ।


    नेपाल मगर संघ गल्याङ नगर समितिले गल्याङ नगरपालिका देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा संघ संस्थासंघ साउन २५ सम्म १५ लाख संकलन गरेको र अझै पनि सहयोग रकम आउने कार्य जारीरहेकाले अझै रकम थप हुने नेपाल मगर संघ गल्याङ नगर समितिले गल्याङका अध्यक्ष कुमार राना मगरले जानकारी गराउनु भएको थियो । अध्यक्ष रानाले भन्नु भयो गल्याङको मगर जातिको उत्थानका लागि साथै मगर भवन निर्माणमा बिरामी जमुनाले लेखेको भूमिकाको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।

    बिरामी जमुना थापाका श्रीमान याम बहादुर सोमै भन्नु भयो आफ्नो श्रीमतिको जीवन रक्षाका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले महत्वपूर्ण भूमिका खेलेर उनको उपचारमा सहयोग गर्नु भएको प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    नेपाल मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल मगर संघ वडा नं.३का अध्यक्ष तथा आर्थिक सहयोग संकलन समितका सहसंयोजक जयसिं राना मगरले र कार्यक्रमको सञ्चालन नेपाल मगर संघ गल्याङ नगर समितिका सचिव रेशम राना मगरले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.