Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 20
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ्का बसन्तीको खोजीगर्न परिवारको आग्रह
    गल्याङ् नगरपालिका

    गल्याङ्का बसन्तीको खोजीगर्न परिवारको आग्रह

    Syangja SandeshBy Syangja SandeshOctober 22, 2021Updated:October 22, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ कात्तिक । स्याङ्जाकि ३५ वर्षीय बसन्ती थापा एक हप्तादेखि बेपत्ता हुनुहुन्छ । गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडा घर भएकी उनलाई खोजिदिन उहाका श्रीमान चन्द्र बहादुर थापाले जिल्ला प्रहरी कार्यालय वालिङमा निवेदन दिनुभएको छ ।

    एक हप्ता अघि बिहानको करिब ११ बजेको समयमा घरबाट निस्केर हिडेकी उनि अहिले कहाँ छिन भन्ने कुराको अत्तोपत्तो छैन। उहाले प्रयोग गर्ने मोबाइल समेत घरमै छोडेर गएको र कसैले प्रलोभनमा पारि बेपत्ता बनाएको हुनसक्ने भन्दै श्रीमानले प्रहरी समक्ष गुहारमाग्नुभएको छ । १८ वर्ष अघि विवाह गरेका उनीहरुको यस बिचमा कुनै ठुलो झगडा समेत नपरेको श्रीमान चन्द्र बहादुर बताउ नु भएको छ ।

    श्रीमतीले घर छोडेको अर्को दिन एउटा नयाँ नम्बरबाट फोन गरेर अब आफुलाई कहिल्यै सम्पर्क नगर्न भनि फोन काटेको श्रीमानले बताउनुभयो । श्रीमतीको फेसबुक हेर्दा उहालाई भारतमा रहेका एक पुरुषले नियमित फोन सम्पर्क गरेको र उक्त व्यक्तिले बेचबिखनको निम्ति कतै लुकाएर राखेको हुनसक्ने श्रीमानको आशंका रहेको छ।

    वालिङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले यस विषयमा आफुहरुको खोजिकार्य जारि रहेको जानकारी गराउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    आइतवारदेखि पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह

    April 26, 2025

    सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ

    April 17, 2025

    मालुंगा क्याम्पस स्ववियू सभापतिमा नेविसंघका गोबिन्द भण्डारी

    March 13, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.