Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 16
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोल्मामा जारी क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न
    खेलकुद

    कोल्मामा जारी क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न

    Syangja SandeshBy Syangja SandeshDecember 23, 2023Updated:December 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ पुस । सातसय कोल्मा बहाकोट सम्पर्क मंचको आयोजनामा पुतलीबजार नगरपालिका ९ कोल्मामा जारी राष्ट्रियस्तरको क्रस कन्ट्री दौड प्रतियोगिता पुरा भएको छ । ५, १० र २५ किलोमीटर दौड प्रतियोगिता भएका हुन ।

    प्रतियोगितामा ५ किमी, १० किमी र २५ किलोमिटरको दौड प्रतियोगिता भएका हुन । महिलातर्फको ५ किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, सुस्मिता चौधरी दोस्रो र नितेश तामाङ तृतीय हुनु भएको छ ।

    यसैगरी, पुरुषतार्फको १० किलोमिटरतर्फ सनम गुरुङ प्रथम, तेन्जन रोका द्वितीय र मनोज रोका तृतीय हुनु भयो । र, २५ किलोमिटर पुरुष तर्फ गोपाल तामाङ प्रथम, सञ्जय श्रेष्ठ दोस्रो र शुसीलकुमार शाही तृतीय हुनुभएको छ ।

    सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसीला सिंखडाले कोल्माको पहिचान बनाएको खेल प्रतियोगिता र खेलक्षेत्रलाई सहयोग गर्ने बताउनुभयो । युवा र बिद्यार्थीसंग जोडिएको खेल जगतलाई संरक्षण गर्न युवाहरु गाउमै फकर्नु पर्नेमा उहाले जोड दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री द्धय मेखलाल श्रेष्ठ र दिपक चर्ति मगर, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, पूर्व सांसद मिनप्रसाद गुरुङ्, वडा अध्यक्ष लीलबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    मूल आयोजक समितिका संयोजक जीत बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव जीवनप्रसाद पोखरेल र सविच जीवन थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा लोककलाकार घनश्याम रिजाल, माया गुरुङ, सुनिता नेपाली लगायतले गीत गाउनु भएको थियो भने कोल्माको घाटु र झोडा लगायतका स्थानीय नृत्य प्रर्दशन गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.