स्याङजा ९ भदौ । कर्तब्य ज्यान मुद्धाका आरोपित ७५ बर्षिय यामप्रसाद पौडेल २४ बर्षपछि पक्राउ परेका छन ।
बिस २०५४ साल कात्तिक ४ गते स्याङजा जिल्ला अदालतले १९ बर्ष ६ महिना १२ दिनको कैद सजाए तोकेको थियो ।
पुतलीबजार नगरपालिका १४ का उनी पोखराबाट पक्राउ परेका हुन ।
बिशेष सूचनाका आधारमा प्रहरीले उनलाई बुधवार पक्राउगरी जिल्ला अदालतमा पेशगरे पश्चात आजै कारागार पठाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Thursday, July 10
Trending
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
- स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
- कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
- राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
- फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
- अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
- पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
- महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई