Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एमाले विधान संशोधन प्रस्तावः अध्यक्ष र महासचिवमात्र निर्वाचित
    समाचार

    एमाले विधान संशोधन प्रस्तावः अध्यक्ष र महासचिवमात्र निर्वाचित

    Syangja SandeshBy Syangja SandeshAugust 9, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २५ साउन । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ ।

    सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको हो । उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कार्यदलले बनाएको र स्थायी कमिटीबाट पारित विधान केन्द्रीय कमिटीमा पेश गरिएको हो ।

    कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइएको छ । अध्यक्ष र महासचिव मात्र महाधिवेशनबाट निर्वाचित गरिने   छ । अरु पदाधिकारी भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको तामाङले जानकारी दिनुभयो । २२५ केन्द्रीय कमिटी बनाइने प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउन प्रस्ताव गरिएको छ । स्थायी कमिटीबाट पारित उक्त विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा महाधिवेशनमा लगिने छ ।

    माधव नेपाल–झलनाथ खनाल पक्ष सहभागि नभएको स्थायी कमिटी र केन्द्रीय कमिटीबाट विधान संशोधन जस्तो महत्वपूर्ण प्रस्ताव पारित गरिने भएपछि एमालेमा एकताको सम्भावना झन् जटिल बन्दै गएको देखिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.