Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एमाले कार्यकर्ताले ढुंगा प्रहार काँग्रेसका ३ उम्मेदवार घाई
    राजनीति

    एमाले कार्यकर्ताले ढुंगा प्रहार काँग्रेसका ३ उम्मेदवार घाई

    Syangja SandeshBy Syangja SandeshMay 9, 2022Updated:May 9, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ बैशाख । चुनाव प्रचार प्रसारमा जाने क्रममा एमाले निकटका कार्यकर्ताले ढुंगा प्रहार गर्दा भीरकोट ८ मा काँग्रेसका उम्मेदवार घाईते भएका छन् ।
    घाईते हुनेमा काँग्रेसको तर्फबाट वडा नं। ८ का अध्यक्षका उम्मेदवार नन्दलाल खनाल, दलित महिला सदस्य हुमकला नेपाली र घनबहादुर गुरुङ रहनुभएको छ ।
    घाईतेमध्ये गुरुङलाई बढी चोट लागेको बताईएको छ । घाईतेहरुले वडा प्रहरी कार्यालय वालिङमा अभद्र ब्यवहारमा उजुरी दिएका छन् भने आरोपितहरुको खोजी कार्य भईरहेको छ ।
    प्रत्यक्षदर्शीका अनुशार नेकपा एमालेका दल बहादुर गुरुङ र टिका गुरुङले आक्रमण गरेका हुन् । दल बहादुर नेपाली सेनामा कार्यरत रहेको र बिदामा घर आई एमालेको प्रचारप्रसारमा हिडेको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
    काँग्रेस कार्यकर्ता माथि भएको सांघातिक आक्रमणको भ्रत्सर्ना गर्दै भीरकोट काँग्रेसका सभापति याम प्रसाद अधिकारी लक्षमणले चुनावमा एमालेलाई जनताले नै पाठ सिकाई दिने बताउनु भयो । काँग्रेसको जित सुनिश्चित देखेर एमाले कार्यकर्ता आक्रमणमा नै उत्रिएको उहाको दावी छ ।
    यसैबची तरुणदल भीरकोटले पनि घटनाको बिरोध गरेको छ । तरुणदल नगरसभापति राजकुमार गुरुङले प्रेस बिज्ञप्ती निकाल्दै घटनाको बिरोध गर्नु भएको हो ।

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.