स्याङजा, ५ भदौ । बिश्वको निकै नै दुर्लभ रोग इस्पाइनल मस्कुलर रोगबाट ग्रसित नौ महिने बालक मोहमद उस्मान को उपचारको लागि सहयोगार्थ स्याङजामा संकलन अभियान जारी छ ।
स्याङ्जा का विभिन्न ठाँउ मा रकम संकलन गर्ने कार्य गरिएको छ र अझै स्याङ्जा को विभिन्न ठाँउ हरु मा रकम संकलन गर्ने ठाँउ रहेको र रकम संकलन काय निरन्तर रहेको छ ।
अहिलेसम्म २ लाख ९३ हजार दुई सय पच्पन्न) संकलन भएको मुस्लिम युवा क्लवका अध्यक्ष सागिर अलिले जानकारी दिनुभयो ।
सहयोगदातालाई नेपाल मुस्लिम संघका प्रदेश सभापति शाह मोहम्म्द, मुस्लिम संघ स्याङ्जा का सभापती अलि मियाँ(मुमु),उधोग बाणिज्य संघका कोषाध्यक्ष शाह खालिद, स्याङ्जा चेम्बर अफ कमर्स का द्धितिय उपाध्यक्ष श्री शेर अलि, स्याङ्जा मुस्लिम संघका उपाध्यक्ष ईकबाल अलि रसमाज सेबि मामा, सैदिदुन मियाँ र शनशाह मियाँलाई स्याङ्जा मुस्लिम युवा क्लब परिवारले बधाई दिदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरेको छ ।
बासीहरुलाई धेरै धेरै धन्यवाद दिदै हाम्रो यस बिशाल अभियानमा सामिल भै दिनु हुन, सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु।यो महान अभियानमा हामीलाई सल्लाह, सुझाव,प्रतिक्रिया र विभिन्न तरिकाले सहयोग गर्नु हुने ।