Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, July 14
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उपचार बचत तथा ऋण सहकारीको अध्यक्षमा यमकान्त खनाल विजयी
    वालिङ् नगरपालिका

    उपचार बचत तथा ऋण सहकारीको अध्यक्षमा यमकान्त खनाल विजयी

    Syangja SandeshBy Syangja SandeshNovember 4, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ कात्तिक । बालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यमकान्त खनाल निर्वाचित हुनु भएको छ ।

    उहाँले १५७१ म्त पाउनु भएको भने निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७१५ मत पाउनु भएको छ । खनाल ८५६ मत धेरै ल्याई निर्वाचित हुनु भएको
    हो ।

    यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।उहाँले २०८६ मत ल्याउनु भएको छ भने यमलाल शर्मा पंगेनीले ४३८ मत पाउनु भएको छ ।

    यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँले २०१३ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५३२ मत ल्याउनु भयो ।

    यस्तै कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित हुनु भएको छ । ५ मतान्तरले यज्ञप्रसाद पाठकलाई पछाडि पार्दै न्यौपाने निर्वाचित हुनु भएको हो । न्यौपानेले १२७५ र पाठकले १२७० मत पाउनु भएको छ ।


    यसैगरी, सदस्यहरुमा तारा तिवारी, सरस्वती भट्टराई, भविराज गुरुङ, शालिकराम न्यौपाने, राजिव अर्याल, धनश्याम पाठक, सुमनकल्याण अर्याल, राजेन्द्रप्रसाद वगाले, मोहनीलाल गैहे निर्वाचित भएका छन् ।


    यस्तै, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा परशुराम लम्साल र सदस्यहरुमा गोपाल जि.टी. र सिर्जना सिग्देल निर्वाचित हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.