स्याङ्जा ९ बैशाख । स्याङ्जा स् नेकपा एमालेले आँधीखोला गाउँपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।
नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ का अनुसार आँधीखोला गाउँपालिकाको अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
आँधीखोलाले सबै पदाधिकारीसमेत टुंगो लगाएको जनाएको छ। पौडेल नेकपा एमाले जिल्ला सहसचिव हुनुहुन्छ भने थापा जिल्ला समन्वय समिति सदस्य हुन्।
Thursday, July 17
Trending
- निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
- भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
- अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज