Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हरिनासमा कांग्रेसको प्रशिक्षण, ५० भन्दा बढी युवा कांग्रेसमा प्रवेश
    हरिनास गाउँपालिका

    हरिनासमा कांग्रेसको प्रशिक्षण, ५० भन्दा बढी युवा कांग्रेसमा प्रवेश

    Syangja SandeshBy Syangja SandeshAugust 9, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २५ साउन । हरिनास गाउपालिका वडा नं. ७ मा नेपाली कांग्रेसले सोमबार कार्यकर्ता प्रशिक्षण गरेको छ ।
    प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले नेपाली कांग्रेसका नीति, सिद्धान्त र बर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सबै बर्ग, जातजाती, धर्मसंस्कृतिलाई अंगाल्दै समान अवसर र ब्यवहार गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको उहाको भनाई थियो । हरेक समास्यामा समाधान गर्दे सुख र दुखमा बिचलित र उग्र नहुने नेपाली कांग्रेंसको मौलिकपनप्रति अहिले धेरैको आर्कषर्ण बढेको जनाउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ को कार्यवाहक सभपाति ओम भट्ट, सहकारी बिभाग केन्द्रिय सदस्य केशवराज लम्साल, नेपाल बिद्यार्थी संघका पूर्व सभापति अर्जुन पौडेल, केन्द्रीय खेलकूद विभाग सदस्य देवकुमार मानन्धर नेता, हरिनास गाउँपालिका सभापति टोपबहादुर चन्द्र उपसभापति टोपबहादुर भुजेल लगायतले शुभकामना मन्तब्य सहित सबैलाई नेपाली कांग्रेसमा आवद्ध हुन आग्रह गर्नुभएको थियो ।
    नेपाली कांग्रेस हरिनास गाउपालिका वडा नं. ७ का सभापति भेषराज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव अशोक थापाले गर्नुभएको थियो ।

    यसैबीच, सोही कार्यक्रममा ५० जना भन्दा बढी युवाहरु नेपाली कांगा्रेसका प्रवेश गरेका छन । जनमुक्ति मोर्चा बाबुराम थापा र नेकपा एमाले हरिनासका युथफोर्स सहसंयोजक गोपी लम्सालको नेतृत्वमा झण्डै ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उपसभापति टोपबहादुर भुजेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बिद्यालय संचालन गर्न स्याङ्जाका २ गाउँपालिकाको आग्रह

    April 24, 2025

    सामान झार्दा घरमा बिस्फोट, सकेट बमको आशंका, पुरी घाईते

    October 21, 2024

    बौद्धिक अपांगता महिलामाथि जवरजस्ती करणीको आरोपमा थापा पक्राउ

    October 15, 2024

    टाउकोमा घन प्रहारबाट कामीको मृत्यु

    October 2, 2024

    जवरजस्तीपछि गर्भवती बनाएको आरोपमा थापा पक्राउ

    May 15, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.