Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हरिनासको दग्धीमा पशु स्वास्थ्य परिक्षण शिविर
    समाचार

    हरिनासको दग्धीमा पशु स्वास्थ्य परिक्षण शिविर

    Syangja SandeshBy Syangja SandeshMay 5, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ बैशाख । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसिसियसन (नेभ्ला) स्याङ्जाले हरिनास गाउँपालिका ६ स्थित दग्दीमा पशु स्वास्थ परिक्षण शिविरको आयोजना गरेको छ ।


    बौद्ध पूर्णिमा र उभौली पर्वको अवसरमा शुक्रवार सरकारले सार्वजनिक बिदा दिएको छ। तर, नेभ्लाले भने पूर्वघोषित तालिका भएको जनाउदै विदाका दिनमा समेत सामाजिक कार्य गर्दे पशु शिविरको आयोजना गरेको हो ।


    शिविरमा ४ सय ७६ वटा पशुको स्वास्थ्य उपचार गरिएको छ । जसबाट २ सय ३२ जना किसान लाभान्वित भएका छन्। शिविरमा पशुका गोबर परिक्षण, दुध परिक्षण, पशुु उपचार सेवा, बन्ध्याकरण, रेबिज बिरुद्धको खोप लगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष दिलु रानाले जानकारी दिनुभयो ।


    पन्ध्र जना पशु स्वास्थ्य प्राबिधिकको टोलीले पशुपालन सहित आवश्यकीय प्राबिधिक सेवा प्रदान गरेका छन ्।
    गोबर परिक्षणमा धेरेजसोमा नाम्ले तथा गहते किराको संक्रमण देखिएको र यसको उपचार सहित रोग नियन्त्रणका बारेमा जानकारी गराइएको नेभ्ला अध्यक्ष डिल्लीराम अर्यालले बताउनुभयो ।


    गाउँपालिकामा आई पशुशिविर संचालनगरी आवश्यक सेवा सहित परामर्श पाउँदा हरिनास गाउँपालिकाबासीलाई राहत पुगेको गाउँपालिका उपाध्यक्ष इन्द्राकुमारी रानाको भनाई छ । उहाले भन्नुभयो , ‘अन्य वडामा पनि यस्ता शिविर आयोजना गर्न आवश्यक देखियो।’


    शिविरमा पशुका लागि आवश्यक आहार, विहार, घाँस, रोपण, स्याहार, सुसारका बारेमा समेत प्रशिक्षित गराइएको नेम्लाका पूर्व अध्यक्ष शुशिल अर्यालले जानकारी दिनुभयो । अर्याल भन्नुहुन्छ, ‘मानिसलाई झैं पशुलाई स्वास्थ्य बनाउन सके मात्र स्वस्थ्य दुध र मासु खान पाईन्छ। सबैको ध्यान यता जान जरुरी छ।’


    घरगाउँमै आएर पशुको उपचार र पशु स्याहार सम्बन्धी जानकारी पाउँदा भने निकै खुशी लागेको बताउनुहुन्छ स्थानीय किसान पवित्रा मानन्धर।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.