Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मुख्य सहित ११ वटै पालिकामा निर्वाचन अधिकृतका कार्यालय स्थापना
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा मुख्य सहित ११ वटै पालिकामा निर्वाचन अधिकृतका कार्यालय स्थापना

    Syangja SandeshBy Syangja SandeshApril 21, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ बैशाख । वैशाख ३० गते हुने निर्वाचनका लागि पुतलीबजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम स्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा कार्यालय स्थापना गरिएको हो ।


    जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले कार्यालयमा टागेको बोर्ड पढेर स्थापना भएको घोषणा गर्नुभएको छ ।


    कार्यालय स्थापनाको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल सहित प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, राष्ट्रिय अनुसंधानका उपरीक्षक वीरेन्द्र मल्ल, नेकपा एमाले सहसचिव राजेन्द्र डुम्रे, नगर अध्यक्ष भरतबहादु गोदार, कांग्रेस नेता सोमनाथ लम्साल, नेकपा (एस) नगर अध्यक्ष श्री गुरुङ, माओवादी केन्द्रका अध्यक्ष मनबहादुर थापा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायत सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।


    यो संगै जिल्लाका ११ वटै पालिकामा पनि बिहीवारै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। सबै पालिकामा निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसक्नु भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
    जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुने व्यवस्था रहेको छ।

    निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी रहनेछन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.