Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मानवअधिकार अवस्था बिषयक अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा मानवअधिकार अवस्था बिषयक अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshJuly 6, 2023Updated:July 6, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बिहीवार स्याङ्जाका घटनाका बारेमा अर्धबार्षिक समिक्षा गरेको छ ।


    इन्सेकद्धारा प्रकाशित बर्ष पुस्तकको समिक्षा एवं जिल्लामा मानवअधिकारको अवस्था बिषयक अन्र्तक्रिया समेत गरिएको हो । पुतलीबजार नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीले न्याय अनुभूभि गर्ने बिषय भएको बताउनुभयो । जहाँ मानवअधिकारको प्रत्याभूति हुन्छ त्यहाँ मात्र विकास र समृद्धी संभव हुनेमा उहाले जोड दिनुभयो ।
    गर्भदेखि मृत्युपर्यन्तका सबै संस्कारको संरक्षण गर्नु मावनअधिकारभित्र पर्ने हुँदा सबैका अधिकार संरक्षणमा सरोकारवाला सबैको सकारात्मक सहयोग हुनु पर्ने बताउनुभयो ।


    कार्यक्रममा पुतलीबजारका उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला न्यायधीवक्ता रामचन्द्र शर्मा, राष्ट्रिय अनुसंधान कार्यालयका उपनिर्देशक मनोज ढकाल, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सामाजिक बिकास अधिकृत शोभाकान्त रेग्मी, शसस्त्र प्रहरी निरीक्षक देवराज मल्ल, रेडियो एवं स्याङ्जा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेल, अधिवक्ता युगनारायण श्रेष्ठ, नेकपा एमालेमा नगर अध्यक्ष अमृत नेपाली, राष्ट्रिय स्वतन्त्र पाटीका नगर संयोजक डा. बसन्त पंगेनी लगायतले इन्सेक लगायत मानवअधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्था र सरकारी निकायबीच सहकार्य गर्दे न्यायका पहुचमा पुग्न नसक्ने बर्गलाई सहयोग पुग्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।


    गैसस महासंघ स्याङ्जाका अध्यक्ष गोविन्द शर्माको अध्यक्षताा सम्पन्न कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि राधाकृष्ण शर्माले गर्नुभएको थियो ।


    यसैगरी, गएको पुस महिनादेखि जेठ महिनासम्म ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीमा जिल्ला स्थित बिभिन्न सरकारी निकायमा २६ वटा निवेदन दर्ता भएको बताइएको छ । ती मध्ये १६ वटा मिलापत्र भएको, २ वटा मदालतमा गएको र १८ वटा मुद्धा दर्ता भएको उल्लेख छ ।


    ती मध्ये बलात्कारका प्रयासमा १२ वटा, बलात्कारमा एउटा, शिक्षादिक्षा नदिएको एउटा, बहुविवाहका २ वटा, हत्या सम्बन्धी एउटा , घरेलु हिंसाका १८ वटा र अभद्र ब्यवहार तथा गाली वेइजतीमा ११ वटा उजुरी परेको इन्सेक प्रतिनिधि शर्माले जानकारी दिए । उनका अनुसार ३ जना पिडितका घटना र अवस्थाका प्रकृति हेरेर ७ हजार ५ सय रुपैंया आर्थिक सहयोग उपलब्ध गराइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.