Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा क्षेत्र १ को मतगणना दिउसो सवा १ देखि सुरु
    राजनीति

    स्याङ्जा क्षेत्र १ को मतगणना दिउसो सवा १ देखि सुरु

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङ्जा ५ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना सोमबार दिउसो १ बजेदेखि भएको छ।


    सोमबार बिहान बसेको सर्वदेलिय एवं सर्वपक्षिय बैठकले १ बजेर १५ मिनेटपछि मतगणना सुरु गर्ने लगायतका मतगणनालाई सहज बनाउन र विवाद रहित बनाउन बिबिध पक्षमा निर्णय गरेको हो।


    सोमबार बिहानसम्म मतपेटिकाहरु ल्याईसकेपछि बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुचार गर्न लागिएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।


    दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नंं. १ को जिल्ला समन्वय हल र क्षेत्र नं. २ को लागी वालिङ नगरपालिकाको हलमा मतगणना गर्नेगरी गणनास्थल निर्माण गरिएका छन्।


    गणना स्थलमा सुरक्षा सहित तार जाली, सिसिटिभि फुटेज, तार जालीको व्यवस्था गरिएको छ। मतगणना स्थलमा सुरक्षा, अल्टरनेटिभ लाईट, माईकिङ, तारबार, सिसिटिभि फुटेज, मिडिया सेन्टर सबैको ब्यवस्थापन गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.