Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सोह्रौँ पुस्तकालय दिवस भव्यरुपमा सम्पन्न
    कालिगण्डकी गाउँपालिका

    सोह्रौँ पुस्तकालय दिवस भव्यरुपमा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshSeptember 1, 2023Updated:September 1, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १५ भाद्र । पुस्तौं पुस्ताका लागि पुस्तकालय भन्ने आदर्श वाक्यका साथ सोह्रौँराष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइएको छ ।


    कमलपोखरी स्थित रसियन भवनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री अशोककुमार राईले, ञछिट्टैनेपाल राष्ट्रिय पुस्तकालयको सुविधासम्पन्न भवन काठमाडौंको जमलमा बन्नेबताउनुभयो ।झ मन्त्री राईले पछिल्लो समय ज्ञान आर्जन गर्नेभन्दापनि सुचनामात्रै लिने प्रवृत्ति मौलाएको भन्दै पठन संस्कृतिको विकासका लागि पनिपुस्तकालयको आवश्यकता औंल्याउनुभयो ।


    त्यस्तै समारोहमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले पुस्तकालयहरुमा रुपान्तरणको आवश्यकता रहेको र प्रविधिसँगपुस्तकालयलाई जोड्नुको विकल्प नरहेको बताउनुभयो ।

    सोहीअवसरमा पूर्व मन्त्री गणेश शाहले सुरुका दिनहरुमा जनताको स्तरबाटमात्रै यो दिवस मनाइएकोमा हाल राज्यले समेत यसको अपनत्व ग्रहण गरेकोमा खुशीव्यक्त गर्नुभयो ।


    समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा मूल आयोजकसमितिका अध्यक्ष सुरेश अधिकारीले समतामूलक समाज निर्माणमा पुस्तकालयकोभूमिकाउपर चर्चा गर्दै समारोहलाई सफल बनाउन आबद्ध सबैलाई धन्यवाद दिनुभयो ।
    समारोहको अवसर पारेर देशभरीबाट पुस्तकालयको क्षेत्रमा महत्त्वपूर्ण योगदानपुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    उत्कृष्ट पुस्तकालयअभियान्ताको रुपमा रिड नेपालका अध्यक्षभोला श्रेष्ठ, उत्कृष्ट पुस्तकालयकोरुपमा काठमाडौं रक्तकाली स्थित आशा सफू कुथि, उत्कृष्ट पुस्तकालयकर्मीकोरुपमा मातृभूमि सामुदायिक पुस्तकालय बिर्घास्याङ्जामा कार्यरत जोगप्रसाद पाण्डे रउत्कृष्ट पाठकको रुपमा रुक्मिणी चालिसेगोदावरी न।पा।४ बडीखेललाई अभिनन्दन गरिएको छ ।


    तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले ञपुस्तक चिताइ तहविलझ नाममापुस्तकालय स्थापन गर्न लालमोहर जारी गरेको दिन ९१८६८ भाद्र १५ शुक्रबार०लाई स्मरणगर्दै प्रत्येक वर्ष भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.