Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सूर्योदयको २२ औ वार्षिक साधारणसभा सम्पन्न
    पुतलीबजार नगरपालिका

    सूर्योदयको २२ औ वार्षिक साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshOctober 14, 2023Updated:October 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असोज । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    बाड्खोला र स्याङ्जा सेवा केन्द्रको साधारण सभाको बाड्खोलामा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले समाजिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै अब महिला नेतृत्त्व आवश्यकता भएको बताउनु भयो । उहाले सहकारीका माध्यमबाट समाज, जिल्ला र देश विकासका निम्ति सहकारीमा एकाकार भई उत्पादनमूलक कार्यमा लाग्नुपर्ने जोड दिनुभयो । सांसद थापाले कृषि प्रधान मूलकमा कृषि उपजहरु पनि ठूलो परिमाणमा आयत भएकोमा दुख व्यक्त गर्दै सहकारीहरुसँग मिलेर तीनै तहका सरकारले खाली जग्गामा उत्पादनमुखी कार्यक्रम संचालन गरि आत्मनिर्भर तर्फ अग्रसर बनाउँन अनुरोध गर्नुभयो ।


    कार्यक्रममा संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठ, नगरप्रमुख तुलसीराम रेग्मी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, शिवशक्ति सहकारीका अध्यक्ष महेन्द्र रेग्मी, शिशु निकेतन आवासिय माविका प्रिन्सिपल मनोज मल्ल, गैर सरकारी संस्था महासंघका अध्यक्ष गोविन्द शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    अध्यक्ष हुमबहादुर कुमालले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राममाया अधिकारी गोदारले आर्थिक प्रतिवेदन तथा लेखा सुवरिवेक्षण समितिका संयोजक शालिकराम शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएका छन ।


    सहकारीको केन्द्रिय समितिमा रिक्त सचिव पदमा मिरा मल्ल, सदस्यहरुमा अशोक शर्मा र इश्वरी ढकाललाई सदस्य एंव लेखा सुपरिवेक्षण समितिको सदस्यमा बाबुराम ढकाललाई निर्वाचित गरेको छ । सहकारीका अध्यक्ष कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिर्घनारायण शर्माले स्वागत एवं सहकारीका मिरा मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो ।


    यसैगरी, जुग्ले सेवा केन्द्रको साधारण सभाको उदघाटन गर्दै गाउँपालिका का अध्यक्ष विश्वनाथ पौडेलले सहकारीले स–सना पुँजीलाई जम्मा गरि सदस्यहरुलाई बचतको महत्व सिकाएको बताउनु भयो । सहकारी राज्यको ३ खम्बे अर्थनीति भित्र भएको भन्दै सहकारीले ग्रमिण क्षेत्रलाई समेटि सदस्यहरुलाई बचत तथा ऋणको सेवा प्रवाह गरेकोमा धन्यवाद दिनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता थापा, केन्द्रिय संचालक सदस्य ओम प्रकाश सापकोटा, वडा नं २ का अध्यक्ष कमल प्रसाद पौडेल, वडा नं ५ का अध्यक्ष कृष्ण प्रसाद पनेरु, सल्लाहकार श्यामादेबी शर्मा, हराभरा कृषी सहकारीका अध्यक्ष विष्णु प्रसाद पौडेल लगायते शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    जुग्ले सेवाकेन्द्रका संयोजक नन्दलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अस्मिता सापकोटाले स्वागत एवं सचिव जिवन लामिछानेले संचालन गर्नुभएको थियो ।


    बि.सं. २०५६ सालमा स्थापना भएको सहकारीको शेयर पूँजी ७ करोड ५३ लाख २८ हजार एक सय छ भने १२ हजार आठ सय ४१ जना शेयर सदस्य छन् । साथै, सहकारीले ५ वटै सेवा केन्द्रका साधारण सभा हिजो नै सम्पन्न भएको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.