Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सूर्योदय बचत सहकारीकोे रजत जयन्ती, २५ बुदे योजना सार्वजनिक
    पुतलीबजार नगरपालिका

    सूर्योदय बचत सहकारीकोे रजत जयन्ती, २५ बुदे योजना सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJanuary 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १७ पुसे । पुतलीबजार नगरपालिका ३ बाडखोलामा केन्द्रिय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्तीमा लोगो सहित २५ बुदे योजना सार्वजनिक गरेको छ ।


    संस्थाका अध्यक्ष हुमबहादुर कुमालले स्थापनाको लक्ष्य पुरा गर्न अभियान तय गरेको मङगलबार पत्रकार भेटघाट गर्दै सो कुरा बताउनुभएको हो ।


    सहकारीको २५ अभियानमा रक्तदान कार्यक्रम, उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, जेष्ठ सदस्य, प्रविधि मार्फत उत्कृष्ट कारोवार गर्ने सदस्य, प्रारम्भिक तदर्थ समिति सदस्य, १० वर्ष माथि कार्यरत कर्मचारी, पत्रकार सम्मान रहेको छ ।
    यस्तै सहकारी सचेतना तथा सरसफाई कार्यक्रम, नियमित बचतको महत्व विषयक पालिका स्तरीय निवन्ध, सूर्योदय हाजिरी जवाफ, विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खाध्यान्न बितरण, उद्यमशिलता विकास कार्यक्रम, सदस्यसँग सूर्योदय अन्तरसम्वाद कार्यक्रम रहेको कुमालले बताउनुभयो ।


    स्वास्थ्य शिविर सञ्चालन, ५,१०, १५, २० र २५ वर्षे दीर्घकालीन बचत योजना घोषणा तथा योगदानमा आधारित सदस्य सुरक्षा राहत घोषणा कार्यक्रम, सूर्योदय अक्षय कोष घोषणा, युवा तथा महिला सद्भावनादुत घोषणा रहेको छ ।


    २०५५ पौष २५ गते तीन जता युवाहरु मिली प्रतिव्यक्ति २० रुपियाँका दरले ६० बचत सङकलन गरेर सूर्योदय बचत समुहको रुपमा स्थापना गरिएको थियो । सोही समुह तत्कालीन सहकारी ऐन २०४८ अन्तरगत २०५७ भदौ २२ गते जिल्ला सहकारी कार्यालय स्याङ्जामा दर्ता नं. ७४ कायम भई सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो ।


    फरक प्रकृतिका तीन वटा सहकारी संस्थाहरु विच एकीकरण गरेर अगाडी बढेको सुर्योदयका ५ शाखाँ, एक उपशाखा ँतथा १० हजार ९४० शेयर सदस्य तथा एक हजार ८८१ ऋणि रहेका प्रवन्धक धु्रवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।


    सहकारीका संस्थापक अनन्तकुमार श्रेष्ठले निकट भविष्यमा सेवा विस्तार गर्न वाँकी रहेका स्याङ्जा ७ वटा पालिकामा एक वटा सेवा केन्द्र सञ्चालन गरी सेवाप्रदान गर्ने लक्ष्यराखेको बताउनुभयो । सहरकारी अन्य सहकारी जस्तो जोखिममा नरहेको बताउदै श्रेष्ठले बाहिरको हल्लाले ऋण उठन भने असहज भएको बताउनुभयो ।


    शुसासनयुक्त सुदृढ र विश्वासिलो संस्था बताउने परिकल्ना गरेको सहकारीले एशीयाली ऋण महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय संघ सञ्चालनमा ल्याएको एक्सेस व्राण्डीङ कार्यक्रममा सहभागीता जनाई ८६ वटा सूचकहरूमा निरन्तर कार्यहरु गर्दै आएको छ ।

    सहकारीको ७ करोड ६६ लाख ५ हजार पाचँ सय रुपियाँ शेयर पूँजीरहेको छ भने कुलपूँजी ७३ करोड २३ लाख २ हजार ८९० रुपैया १२ पैसा रहेको छ ।


    सहकारी साकोसका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिर्घनारायण शर्माले स्वागत एवं सचिव मिरा मल्लले संचालन गर्नुभएको थियो । सम्मेलनमा जिल्लाभरका एक दर्जन पत्रकारको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.