Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुन्तलाबारीमा ईको होम स्टे, भान्सा व्यवस्थापन सम्बन्धी तालिम
    अर्थ

    सुन्तलाबारीमा ईको होम स्टे, भान्सा व्यवस्थापन सम्बन्धी तालिम

    Syangja SandeshBy Syangja SandeshDecember 19, 2022Updated:December 19, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ पुस । वालिङ नगरपालिका वडा नं. ४ मा रहेको सुन्तलावारी होमस्टेलाई ईको होमिस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ । सुन्तलै सुन्तलाको गाँउको रुपमा परिचित रहेको वालिङ नगरपालिका वडा नं ४ खाल्टेलाई व्यवस्थित गर्न भान्सा व्यवस्थापनअर्थात खाना पकाउने तालिम सञ्चालन गरिएको हो ।


    वालिङ नगरपालिका, संयुक्त राष्टसंघीय विकास कार्यक्रम युएनडिपी, र दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भईरहेको हरित पुनः उत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ईको होमिस्टे सञ्चालनका लागि भान्सा व्यवस्थापन तालिम सञ्चालन गरिएको हो ।


    ईको होमिस्टेका लागि आवश्यक पर्ने पूर्वाधारहरु,वातावरणीय तयारी लगायतका कामहरु समेत भईरहेकाछन् । स्थानीय उत्पादनबाट बनेका परिकाहरुलाई नै होमिस्टेमा आउने पाहुनाहरुलाई खुवाउने मुख्य लक्ष्यका साथ ईको होमिस्टेमा काम भईरहेको होमिस्टेका अध्यक्ष क्या.दिलविक्रम गुरुङले जानकारी दिनुभयो ।


    सुन्तलै सुन्तलाको गाँउको रुपमा रहेको सुन्तलावारी होमिस्टेलाई नयाँ रुप दिईने भएपछि पर्यटकको आकर्षण बढ्ने स्थानीयको बुझाई रहेको छ । स्थानीय स्तरमा नै उत्पादन हुने बस्तुहरु खुवाएर पर्यटकलाई फरक स्वाद दिने होमस्टेको तयारी छ ।
    तालिममा कोदोको रोटी,आलुको चिप्स,सुन्तलाको जाम थिचेको आलु, लछा पराठा,रोटीको चिप्स, घरमा नै भुटेको आलु,काँचो मेवाको सलाद, काज्चीवा टिमुरको छोप,मकैको रोटी र चिप्स,गाज।को हल्वा,साधेको मेवा लगायतका सामाग्री बनाउन सिकाईएको प्रशिक्षक प्रिन्स गुरुङले जानकारी दिनुभयो ।

    सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै ४५ मिनेटमा होमस्टे पुग्न सकिन्छ । सो ठाँउमा पुग्ने बाटो कच्ची भए पनि यात्रा निक्कै रमाईलो हुने गर्दछ । २०७० सालमा सुन्तला पर्यटनलाई जोड दिदै सुन्तलावारी होमस्टेको स्थापना गरिएको उपाध्यक्ष खेमराज गुरुङले जानकारी दिनुभयो ।


    तालिम पश्चात गाँउमा नै उत्पादन भएका खादान्नवालीको प्रयोग गरी अतिथि सत्कार गरिने होमिस्टे सञ्चालकको तयारी छ ।
    ५ दन सम्म चलेको भान्सा व्यवस्थापन तथा खाना पकाउने तालिममा ३० जनाका सहभागिता रहेको दियालो संस्थाका अध्यक्ष सीता पंगेनी गैह्रेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.