Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सहयात्रीको ११ औं बार्षिकोत्सवमा सपिङ् ब्याग बितरण
    पुतलीबजार नगरपालिका

    सहयात्रीको ११ औं बार्षिकोत्सवमा सपिङ् ब्याग बितरण

    Syangja SandeshBy Syangja SandeshAugust 14, 2022Updated:August 14, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ साउन ःपुतलीबजार  नगरपालिका ३ स्थित सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाको ११ औं बार्षिकोत्सव अवसर पारेर सपिङ ब्याग अर्थात ( किनमेल गर्ने झोला) बितरण गरेको छ ।
    ‘सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न’ भन्ने नारा लेखिएको झोला बितरण गरिएको हो । सहकारीका अध्यक्ष अज्योद्धा शाक्यले पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीलाई सो झोला हस्तान्तरण गरेर बितरण कार्य शुभारम्भ गर्नुभएको छ ।

    झोला ग्रहण गर्दै नगरप्रमुख रेग्मीले सहयात्रीले स्थापनाकालदेखि गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गर्दै नगरपालिकाको शोैन्दर्यता बढाउनका लागि गरेको पहलको धन्यवाद दिनुभयो ।
    प्लाष्टिकमुक्त बनाउने अभियानलाई सहयोग गर्न नगरवासी र सहयात्रीसंग सहकार्य गर्दे सफा पुतलीबजार निर्माणका लागि अघि बढ्ने उहाले बताउनुभयो ।
    कार्यक्रममा वातावरण तथा सरसफाई शाखा प्रमुख धनप्रसाद कोइराला, सहकारी शाखा प्रमुख बिष्णु ढकाल, प्रेम थापा, सब इन्जिनियर अरुण पौडेल, वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ लगायतले स्वच्छ र सफा पुतलीबजार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    नगरपालिकाले नगरभित्रका १२ हजार घरधुरीमा र सहकारीले ५ हजार घरधुरीमा यस्ता झोला बितरण गर्ने लक्ष्य रहेकोे संस्थाका कोषाध्यक्ष श्री बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।
    सहकारीका अध्यक्ष अज्योद्धा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालन सचिव मनोज मल्लले गर्नु भएको थियो ।

    विस २०६९ सालमा स्थापित सहकारीमा २०२० शेयर सदस्य छन् भने सहकारीले बिभिन्न समयमा बिभिन्न प्रकारका मानवीय, आर्थिक तथा जिन्सी सहयोग गर्दे आएको छ ।  सहकारीले दृष्टिबिहिनहरुका लागि सेतो छडि, चम्पागिरि आश्रममा आर्थिक सहयोग, जिल्ला अस्पताल स्याङ्जामा फलफुल बितरण, पानीका जार बितरण, दिशानिर्देश बोर्ड सहयोग, २०७२ सालको भुकम्पमा गोर्खाको बारपाक लगायत पुतलीबजारका विभिन्न वडाहरुमा भुकम्प पिडितहरुका लागि कपडा, खाद्यान्न, जस्तापाता सहयोग, रामनदि बृद्दाश्रममा आर्थिक तथा खाध्धन्न सहयोग, अमोर सेवा नेपाल (बालगृहमा) खाध्धान्न सहयोग, बाल बचतकर्ताहरुका लागि निशुल्क झोला बितरण, निशुल्क दन्त तथा स्वास्थ्य शिबिर, कोभिड १९ पहिलो संक्रमणको बेलामा पुतलिबजार नगरपालिका मार्फत खाध्धन्न बितरण, कोभिड–१९ दोस्रो संक्रमणमा सर्बसाधारणमा निशुल्क मास्क बितरण लगायतका सामाजिक उत्तरदायित्व अन्र्तगतका काम गरेको जनाइएको छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.