Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » समानुपातिकतर्फ स्याङ्जामा कांग्रेसलाई बढी मत, गोपालमान श्रेष्ठ भने बाहिरै
    राजनीति

    समानुपातिकतर्फ स्याङ्जामा कांग्रेसलाई बढी मत, गोपालमान श्रेष्ठ भने बाहिरै

    Syangja SandeshBy Syangja SandeshDecember 13, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा अन्र्तगतका समानुपातिकतर्फ स्याङ्जामा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ।

    जिल्लाका एकमात्र संघिय समानुपातिकतर्फका उम्मेदवार गोपालमान श्रेष्ठ भने सांसदको सूचीमा पर्नु भएन ।


    निर्वाचन आयोगको तथ्यांक अनुसार यहाँ नेपाली कांग्रेसले संघतर्फ समानुपातिकमा ५३ हजार ४३० मत पाएको हो।


    यसैगरी, नेकपा एमाले दोश्रो स्थानमा छ । एमालेले ५० हजार ४८८ मत पाएको छ।


    राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार २२६ मत प्राप्त गरेको छ सहित तेस्रो स्थानमा र ४ हजार ९०९ मत सहित नेकपा माओवादी केन्द्र चौथोँ स्थानमा छ।


    यसैगरी, ३ हजार ४८ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ स्थानमा र मंगोल नेशनल अर्गनाइजेशन १ हजार ४१६ मत सहित छैटौं स्थानमा रहन सफल भएको छ।

    नेकपा एकीकृत समाजवादीले ८ सय ६२ मत पायो भने अन्यले २ हजार ३७१ मत पाएका छन्।


    यसैगरी, प्रदेशतर्फको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसकै मत बढी छ। कांग्रेसले ६१ हजार २५५ मत पाउदाँ नेकपा एमालेले ५६ हजार ६ सय मत पाएर गण्डकी प्रदेशको समानुपातिक तर्फ दोस्रो स्थानमा छ।


    तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ७४७ मत र चौथो स्थानको नेकपा माओवादी केन्द्रले ४ हजार ७२४ मत पाएको छ।

    मंगोल नेशनल अर्गनाइजेशनले २ हजार १०३ मत सहित पार्टी पाचौं, हाम्रो नेपाली पार्टीले १ हजार १०५ मत सहित छैंटौं र ९ सय ४२ मत सहित नेकपा एकीकृत समाजवादी सातौं स्थानमा छ।


    यसैगरी, अन्य राजनीतिक दलहरु राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, लाकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, जनता प्रगतीशिल पार्टी लगायत अन्यको जम्मा ३ हजार ३ सय ६६ मत रहेको छ।


    तर, स्याङ्जाबाट प्रतिनिधिसभा समानुपातिकमा रहेका गोपालमान श्रेष्ठ भने सांसदको सुचीमा अटाएनन्।

    तर, स्याङ्जाबाट प्रतिनिधिसभा समानुपातिकमा रहेका गोपालमान श्रेष्ठ भने सांसदको सुचीमा राखिएन , समानुपातिकतर्फ सांसद बन्न पाउने ३ पुरुषमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशरण महत चयन भएपछि श्रेष्ठ बाहिर पर्नुभएको हो ।


    नेपाली काँग्रेसले समानुपातिकतर्फ पाएको ३२ सिट हो। तीमध्ये महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने वाध्यकारी नियम छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.