Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सन् २०२३ मानवअधिकार बर्षपुस्तकमाथि समिक्षा
    पुतलीबजार नगरपालिका

    सन् २०२३ मानवअधिकार बर्षपुस्तकमाथि समिक्षा

    Syangja SandeshBy Syangja SandeshDecember 29, 2022Updated:December 29, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ पुस । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समिक्षा गरेको छ ।


    सो पुस्तकमा स्याङ्जामा एक वर्षको अवधिमा भएका हत्या, वलात्कार, बलात्कारका प्रयास, बाल यौनशोषण तथा दु्रव्यवहार, घरेलु् हिंसा लगाएतका ५७ वटा मानवअधिकार हनन सम्बन्धी घटनाहरु समावेश गरिएका छन ।


    कार्यक्रममा जिल्ला न्यायधिस रोमाकान्त ज्ञवालीले कानुनमा उल्लेख भएका तर व्यवहारमा लागू हुन नसकेको मुद्दाहरु लाई समेत इन्सेकले आगामि दिनहरुमा आफ्नो विषय बनाउनु पर्नेमा जोड दिनु भयो । व्यक्तिले कानुन र सोको सजाय व्यवस्था बारेमा स्पष्ट जानकारी प्राप्तगर्ने जस्तै ः १५ बर्ष देखीमाथिका विद्यार्थीहरु लाई विद्यालयमा लागुऔषध, बालविवाह जस्ता विषयमा सचेतना कार्यक्रम संचालनगर्न सकेमा केही हदसम्म घटना कम घट्न सक्ने बताउनुहुन्छ ।


    कार्यक्रमका प्रमुख जिल्लाअधिकारी गंगाबहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले सुझाव सहित आ आफना धारण ब्यक्त गर्नुभएको थियो ।


    कार्यक्रममा प्रहरी प्रहरी नायब उपरिक्षक रविन्द्र खनाल, नेपाली कांग्रेसका प्रतिनिधि सुरजकुमार अधिकारी, माओवादी केन्द्रका संघ ताम्राकार, सामुदायिक रेडियोका उपाध्यक्ष यादवराज पराजुली, पुतलीबजार नगरपालिका न्यायिक समितिका प्रतिनिधि पोमनारायण पराजुली, बाल संगठनका सचिव ईश्वर पराजुली , ज्येष्ठ नागरिक सतसंग केन्द्रका नविन दोरङ्गा, लगायतले बोल्नु भएको थियो ।

    गैर सरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष् ागोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि राधाकृष्ण शर्माले गर्नुभएको थियो ।

    उहाँका अनुसार एक वर्ष अवधिमा यौन दु्रव्यवहारको घटना १० पुगेको छ । यो अघिल्लो बर्षको भन्दाकरिब १० प्रतिशत कमि हो । यो बर्ष धरेलु हिंसा पीडित भन्दै ३१ ज्ना महिलाले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् ।

    यो अघिल्लो बर्षको भन्दाकरिब १० प्रतिशत कमि हो । यो बर्ष धरेलु हिंसा पीडित भन्दै ३१ जना महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी परेको छ ।


    ती उजुरीमा खान लाउन नदिईएकोमा ४ बटा, विवाहदर्ता, जन्मदर्ता, नागरिकता नपाएकोमा १ वटा, घरयासीझै–झगडा १४ वटा , कुटपिट ८ वटा , गालीगलौज ४ वटा, हेलाहोचो १ वटा उजुरी परेका हुन ।


    उजुरी मध्ये २५ वटामा मिलापत्रभएको छ भने ६ वटा उजुरी अदालत पेश भएको छ । त्यस्तै गरि यस वर्षभित्र ३ जना पुरुषको हत्या भएको छ । भने कुटपिट तथा दुव्यवहार का घटनाहरुको संख्या १३ रहेको मध्य ८ जना महिला ५ जनापुरुष रहेको तथ्याकं छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.