Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सकरात्मक सोचले सफलता मिल्छ ः प्रशासकीय प्रमुख शर्मा
    गल्याङ् नगरपालिका

    सकरात्मक सोचले सफलता मिल्छ ः प्रशासकीय प्रमुख शर्मा

    Syangja SandeshBy Syangja SandeshJune 15, 2023Updated:June 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३२ जेठ । गल्याङ नगरको विकास निमार्ण अभियानमा सकरात्मक सोच राखेर अगाडि वढ्न सके मात्रै पनि सफलता मिल्ने कुरा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनु भयो ।


    बिहिबार गल्याङ ३ को आयोजनामा आयोजित टोल विकास समितिका पदाधिकारीहरुलाई सेवा प्रवाह सम्बन्धी तालिमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।


    नगर भित्र सञ्चालन भएका योजनाहरु आफ्नो हो भन्ने भावनाको विकास गराउन नेपाल सरकारले १ करोड सम्मको योजना उपभोक्ता समिति मार्फ गर्न सक्ने व्यवस्था मिलाएको सबै मिलेर समुन्त समाज निर्माणमा ध्यान दिनु पर्ने कुरा बताउनु भयो ।


    उहाँले भन्नु भयो कसैको नकरात्मक टिकाटिप्णी गर्ने अनावश्यक भाषण गर्ने र सामाजिक सञ्जालमा नकरात्मक टिकाटिप्णी नर्गन समेत आग्रह गर्दै वडा र नगर भित्रका योजनाहरु समयमै सम्पन्न गरि बेलैमा भुक्तानी लिने बानी बसाल्न समेत आग्रह गर्नु भएको थियो ।


    हामी मानवले समाजमा सामाजिक भावना विकास गराउने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने र राम्रो काम गर्नेहरुको वडादेखी नगर सम्म मुल्याङ्कन हुने कुरा बताउनु भयो ।


    गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले गल्याङ नगरपालिकाको सदरमुकाममा रहेको वडा नं.३ लाई सबैको साथ सहयोगले नमुना वडा बनाउने अभियानमा सबैको साथ सहयोग आवश्यक लिएर आफू अगाडि बढेको कुरा बताउनु भयो ।


    कार्यक्रममा लेखा अधिकृत तेजन ग्रह्रै,योजना शाखा प्रमुख लिलाधर चापागाई, बल्पुक टोल विकासका अध्यक्ष मोतिलाल बस्याल, तल्लोगल्याङ विकास समितिका अध्यक्ष प्रेमबन्धु सुबेदी, गल्याङ बजार टोलविकास समितिका अध्यक्ष रफि खान, चिन्नेपानी टोल विकास समितिका अध्यक्ष जितमान राना, गल्याङ बजार भानु टोल विकास समितिका अध्यक्ष राम प्रसाद भट्टराई, आमिलाखर्क टोलविकास समितिका अध्यक्ष नारायण प्रसाद भट्टराई, फलाङ टोलविकास समितिका अध्यक्ष केशवराज न्यौपाने,लल्याङ टोलविकास समितिका अध्यक्ष विष्णु प्रसाद भट्टराई लगायतले आफ्नो आफ्नो समस्याका बारेमा बोल्नु भएको थियो ।


    वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव यामनाथ बस्याल(सुधिर)ले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.