Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संबिधान दिवस ३ दिन बिबिध कार्यक्रमगरी मनाईने
    पुतलीबजार नगरपालिका

    संबिधान दिवस ३ दिन बिबिध कार्यक्रमगरी मनाईने

    असोज ३ गतेका दिन मनाईने संबिधान दिवस स्याङजामा भब्य तथा शभ्य तवरले मनाउने निर्णय भएको छ । संबिधान दिवस स्याङ्जामा ३ दिनसम्म बिबिध कार्यक्रमगरी मनाईने भएको हो ।
    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2024Updated:September 12, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २७ भदौ । असोज ३ गतेका दिन मनाईने संबिधान दिवस स्याङजामा भब्य तथा शभ्य तवरले मनाउने निर्णय भएको छ । संबिधान दिवस स्याङ्जामा ३ दिनसम्म बिबिध कार्यक्रमगरी मनाईने भएको हो ।

    असोज २, ३ र ४ गते स्याङ्जाका ११ वटै पालिका सहित स्याङजा सदरमुकाम अर्थात पुतलीबजारमा मनाईने भएको हो । दिवस मनाउने सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तिले संबिधान दिवस सबै ब्यक्तिदेखि सरकारी कार्यालय, प्रतिष्ठान तथा संघसस्थाले मनाउन आग्रह गर्नुभयो ।

    पुतलीबजार नगरपालिकाको हलमा आयोजित छलफल कार्यक्रममा समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकायका प्रमुखहरु र सरकारी कार्यालयका प्रमुखहरु, उद्योग वाणिज्य संघ, जिल्ला रेडक्रस सोसाइटी लगायतको उपस्थितीमा ३ दिनसम्म बिबिध कार्यक्रम मनाउनेगरी छलफल भएको हो ।

    तिनदिने कार्यक्रममा रक्तदान, फरक क्षमताका बालबालिकालाई सहयोगी सामाग्री बितरण, बृक्षरोपण, जेष्ठ नागरिकका स्वास्थ्य परिक्षण, रेडियो कार्यक्रम परिसम्वाद , सरसफाई जस्ता सामाजिक कार्यक्रम गर्ने निर्णय भएको हो ।

    यसैगरी, असोज ३ गते बिहान प्रभातफेरि सहितको कार्यक्रम गरिने भएको छ भने ३ दिनसम्म घरघरमा, सवारी साधन र कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ दिप प्रज्वलन गरि मनाईनेगरि निर्णय भएको जिल्ला समन्वय अधिकारी उदय पराजुलीले जानकारी दिनुभयो ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.