Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शैक्षिक सुधारको पक्षमा निरन्तर लागिरहनेछु ंः प्रमुख भट्टराई
    गल्याङ् नगरपालिका

    शैक्षिक सुधारको पक्षमा निरन्तर लागिरहनेछु ंः प्रमुख भट्टराई

    Syangja SandeshBy Syangja SandeshJune 15, 2023Updated:June 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३२ जेठ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरको शिक्षालाई गुणस्तरीय र प्रभावकारी समयानुकुल बनाउने अभियानमा गल्याङ नगरपालिका र आफू निरन्तर लागि परेको कुरा बताउनु भयो ।

    गल्याङ नगरपालिका वडा नं.२ लेभभिता स्थित मगर भवनामा बिहिबार आयोजित उपप्रमुखसँग महिला शिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।


    उहाँले भन्नु भयो हामीले आज भन्दा २०÷२५ वर्ष अगाडि प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेनौ त्यसैले आज समयानुकुल र व्यवहारिक जीवन उपेयागी र प्रविधिमैत्री शिक्षाले मानवीय जीवनलाई सहज बनाउने कुरा बताउनु भयो ।उहाँले भन्नु भयो शिक्षामा राम्रो प्रतिफल दिन सक्यौं भनेमात्रै बसाई सराई रोक्न सकिने र शिक्षाले नै मानवलाई विबेकशिल बनाउने भएकाले सीपयुक्त र गुणस्तरीय शिक्षाको पक्षमा नगरपालिका लागेको कुरा बताउनु भयो ।


    सकरात्मक चिन्तन लिएर अगाडि वढ्न सके गल्याङ नगरलाई समृद्व नगर निर्माणमा टेवा पुग्ने बताउदै आगामी आर्थिक वर्षमा पनि शिक्षाको क्षेत्रमा प्रभावकारी रुपमा बजेट व्यवस्थापन गर्ने पक्षमा आफू रहेको र सबैको साथ सहयोग र रचनात्मक र सिर्जनात्मक सुझावको अपेक्षा गरेको कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।


    शुभकामना मन्तव्य दिनेहरुमा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय दामोदर शर्मा, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख केदार आचार्य,गल्याङ नगरपालिका वडा नम्बर १० का पुर्व वडाअध्यक्ष धुर्ब शर्मा पंगेनी, प्रशिक्षक सञ्चारिका समूह पाल्पाका अध्यक्ष विन्दू थापा, भानुभक्त आचार्य माध्यमिक विद्यालयका शिक्षिका इन्दिरा लुईटेल, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसा भण्डारी, चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक बिष्णु कुमारी श्रेष्ठ, भानुभक्त आचार्य माविकी शिक्षिका बोला पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


    गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिकाका कम्प्यूटर अपरेटर साधना न्यौपाने गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.