Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वीपी स्मृति दिवसका अवसर पारेर वीपीको शालिकमा माल्यापर्ण र भालुपहाडमा बृक्षरोपण
    पुतलीबजार नगरपालिका

    वीपी स्मृति दिवसका अवसर पारेर वीपीको शालिकमा माल्यापर्ण र भालुपहाडमा बृक्षरोपण

    Syangja SandeshBy Syangja SandeshJuly 22, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ६ साउन । ४१औँ विपि स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांगे्रस जिल्ला समिति, विभिन्न पालिकास्तरीय समिति र पार्टीको भातृ संघसंगठनहरुले बृक्षारोपण सहित विभिन्न कार्यक्रम गरी विपि स्मृति दिवस मनाएका हुन ।


    पुतलीबजार नगरपालिका १ चौकी स्थित वीपी चोकमा राखिएको विपिको शालिकमा माल्यापण र बृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजना गरिएको कार्यक्रममा स्याङ्जामा रहेको विपिको शालिकमा माल्र्यापण र पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भाुलपहाडमा बृक्षारोपण गरिएको हो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं जिल्ला सभापति राजु थापाले महामानव विपि कोईरालाले प्रतिपादन गर्नुभएका निति र सिद्धान्तलाई अबलम्बन गर्दै नेपाली कांगे्रस अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै सांसद थापाले नेपाली कांगे्रस पार्टी थप शसक्त र सुदृढ रुपमा अगाडि बढ्नुपर्ने भन्दै विपिको मेलमिलाप निति र समाजवादलाई विर्सन नहुँने बताउनुभयो ।

    कार्यक्रममा पुर्व सांसद भागवतप्रकाश मल्ल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, गण्डकी प्रदेश सदस्य द्धय अजित क्षेत्री र कुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, महासमिति सदस्य तारा मल्ल, तरुण दल केन्द्रिय सदस्य जगदिश खांण, क्षेत्रिय सभापति तुल्सीराम रेग्मी लगायतले वीपी कोइरालाका योगदानका बारेमा बोल्नुभएको थियो ।

    कार्यबहाक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नंं ४ का सभापति इश्वरीप्रसाद पोख्रेलले स्वागत एवं जिल्ला सहसचिव धु्रवबन्धु पौडेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.