Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विपदका ५४ लाभग्राहीले चार बर्षपछि दोश्रो किस्ता पाउदै
    पुतलीबजार नगरपालिका

    विपदका ५४ लाभग्राहीले चार बर्षपछि दोश्रो किस्ता पाउदै

    लामो समयदेखि टुंग्याउन कठिन रहेको मौसमजन्य विपद लाभग्राही मध्ये ५४ जनाले दोश्रो किस्ता पाउने भएका छन ्। विपदको ४ बर्षपछि दोश्रो किस्ताको रकम दिईने भएको हो ।
    Syangja SandeshBy Syangja SandeshSeptember 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ भदौ । लामो समयदेखि टुंग्याउन कठिन रहेको मौसमजन्य विपद लाभग्राही मध्ये ५४ जनाले दोश्रो किस्ता पाउने भएका छन ्। विपदको ४ बर्षपछि दोश्रो किस्ताको रकम दिईने भएको हो ।

    २०७७ सालदेखी राहतको प्रतिक्षामा बसेका १ सय ८७ पिडित लाभग्राही मध्ये ५४ जनाले मात्र पाउने भएको जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

    बैठकले प्रक्रिया पुरा गरेर आएका आँधीखोला गाउँपालिका १, फेदिखोला गाउँपालिका १, अर्जुनचौपारी गाउँपालिका १, चापाकोट नगरपालिका १, बिरुवा गाउँपालिका ७, गल्याङ नगरपालिका ८, वालिङ नगरपालिका ५, पुतलीबजार नगरपालिका १, हरिनास गाउँपालिका १८ र कालीगण्डकी गाउँपालिका ११ जनागरि ५४ जनालाई लाभग्राही कायम गरेको छ ।

    मौसुमजन्य विपद व्यवस्थापन पुर्नस्थापना तथा पुर्णनिर्माण कार्यविधि २०७७ अनुसार कागजी प्रक्रिया पुगेकालाई दोश्रो किस्ता र प्रक्रिया नपुगेका लाभग्राही सुचीबाट हटाउने निर्णय गरेको हो । प्रक्रिया नपुगेका भन्दै १ सय ३३ जना लाभग्राहीले किस्ता वापतको रकम नपाउने भएका हुन्। उनीहरुले पहिलो किस्ता वापतको रकम जनही ७५ हजार रुपैया भने लिइसकेका छन् ।

    जिल्लाका ११ ओटै पालिकाबाट प्रशासनमा १ सय ८७ जना लाभग्राहीको नाम समावेश गरिएको थियो। प्रहरी मुचुल्का सहितका आवश्यक कागतजात प्रक्रिया पुरा नभएको जनाउदै दोस्रो किस्ता वापतको राहत रकम पाउनबाट बन्चित भएका छन ।
    बास्तविक लाभग्राही र नाम फरक भएका, तत्कालिन समयको प्रहरी मुचुल्का नभएको, एकाघरका २÷३ जनाको नाम समावेश गरिएको जस्ता लाभग्राहीलाई सूचिकृत गर्न नमिलेका कारण उनीहरुले पाउने सेवाबाट वंचित हुनु परेको प्रजिअ नेपालको भनाई छ ।
    दोश्रो किस्ता बापतको जनही २ लाख रुपैयाँ दिईने भएको छ।

    मौसुमजन्य विपद पिडित लाभग्राहीलाई सरकारले ४ लाख दिने निर्णय गरेको छ । बाँकी रकम घर सम्पन्नपछि पाउने सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए। दोश्रो किस्ता वापतको रकम छिटै उपलब्ध गराईने भएको सूचना अधिकारी समेत रहेका पौडेलले जानकारी दिनुभयो ।


    यसैगरी, जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाढीपहिरो र बिपदले जिल्लामा ११ जनाको मृत्यु भएको र उहाहरु सबैलाई राहत उपलब्ध गराइसकेको जनाएको छ। बाढीपहिरोका कारण जिल्लामा २९ घरधुरी पुर्ण रुपले क्षती भएको समितिले जनाएको छ ।


    विपद ब्यवस्थापन समिति बैठकमा जिल्ला स्थित सबै राजनीतिक दल, जिल्लाका ११ वटै पालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृत, उद्योग वाणिज्य संघ, रेडक्रस, नागरिक समाज, पत्रकार महासंघ लगायतको सहभागीता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.