Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकासको मेरुदण्ड शिक्षा होः सांसद धनराज गुरुङ
    गल्याङ् नगरपालिका

    विकासको मेरुदण्ड शिक्षा होः सांसद धनराज गुरुङ

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ फागुन । सामाजिक विकासको मेरुदण्ड शिक्षा भएका भएका र विद्यार्थीको अधिकार माथी खेलवाड गर्ने अधिकार कसैलाइ नभएकाले त्यसको जिम्मा हामी आफैले लिनु पर्ने कुरा स्याङ्जा क्षेत्र नं.२ का सांसद धनराज गुरुङ्ले बताउनु भयो ।


    स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस ,पुरस्कार वितरण एवम् विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।


    सांसद गुरुङले भन्नु भयो यो मुलुकलाई जहाँको त्यही राख्ने अधिकार कसैलाई नभएकाले अहिलेको परिबेशमा शिक्षा नीतिमा परिवर्तन ल्याउनु पर्ने बताउदै माथीदेखि तल सम्मको सिस्टम नै गलत भएकाले त्यसको सुधार गर्न आवश्यक रहेको कुरा बताउनु भयो ।


    सांसद गुङ्ले भन्नु भयो आफू पनि ग्रामिण क्षेत्रमा घासकाटेर विद्यालय जीवन विताएको स्मरण गर्दै सुशासन र समृद्विले मात्रै मुलुक परिवर्तन गर्न सकिने भन्दै स्याङ्जा क्षेत्र नं.२का समस्याको विषयमा आफू जानकार भएको र स्थानीय तह, प्रदेश, संघ संग मिलेर समस्याको समाधान गर्ने पक्षमा आफू तल्लिन रहेको कुरा बताउनु भयो ।


    कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद महेस भट्टराईले शिक्षाको चेतनाले मात्रै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन सकिने कुरामा जोड दिदै आफ्नो निर्वाचन क्षेत्र भित्रको विकास निर्माण अभियानमा मन बचन कर्मले लाग्ने कुरा बताउनु भयो ।


    कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भन्नु भयो विद्यालयको भौतिक पुरवाधार लगाएत विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ति नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने कुरा बताउनुभयो । उहाँले समाज बिकासको मेरुदण्ड नै शिक्षा भएकाले कोही पनि बच्चाहरु अध्ययनबाट बन्चित हुन नपरोस भन्ने कुरामा आफु पुर्ण सचेत भएको बताउनु भयो ।


    कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, पूर्व सांसद महेन्द्र थापा, भूर्व मेयर भूपराज अधिकारी, गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सञ्जिव पन्त, नेपाल राष्ट्र माध्यमिक विद्यालयका प्रअ राजेश शर्मा, आदर्श आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल कुल प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


    कार्यक्रममा विद्यालयका प्रअ रामकान्त पाठकले विद्यालयको शैक्षिक भौतिक तथा २ करोड ८८ लाख ९१ हजार ३ सय ८१ रुपैयाँ बरावरको आय व्यार्य प्रस्तुत गर्नु भएको थियो ।


    कार्यक्रममा विभिन्न विधामा प्रथम, दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गर्नु भएको थियो साथै पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षता भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र देव खनालले र कार्यक्रमको सञ्चालन शिक्षक द्वय लिला बल्लभ अर्याल र खुमानन्द पाण्डेले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.