Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकास निर्माणमा नीति क्षेत्रसँग सहकार्य गरेर वढ्ने छु ः मन्त्री अर्याल
    अर्थ

    विकास निर्माणमा नीति क्षेत्रसँग सहकार्य गरेर वढ्ने छु ः मन्त्री अर्याल

    Syangja SandeshBy Syangja SandeshMay 21, 2023Updated:May 21, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ जेठ । राज्य निर्माणका कार्यमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका छ त्यसैले राज्यले नीजि क्षेत्रलाई समेटेर व्यापारीको समस्याहरुलाई बुझेर औधोगीक प्रबद्र्वनमा राज्य लाग्नु पर्ने गण्डकी प्रदेश उर्जा, सिंचाई एवम् खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भयो ।


    कोभिडका कारण यस वर्ष बजेट घटेर आएको र आर्थिक मन्दिका कारण पनि केही समस्या बनेको र विकास निर्माण अभियानमा स्थानीय तह देखि प्रदेश, संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने कुरा बताउनु भयो ।
    उहाँले भन्नू भयो जनताले आफूहरुलाई विकास निर्माणको काम गर्ने मेन्डेट दिएर पठाएको र सोही अनुसार जनताका हरेक समस्याको समाधानमा प्राथमिक्ताका आधारमा विकास गर्दै अगाडि बढ्ने कुरा बताउनु भयो ।


    मन्त्री अर्यालले भन्नु भयो कोभिडका कारण कतिपय व्यापारीहरु आफ्नो पेशाबाट विस्थापित हुन पुगेको पेशाबाट पलायन बन्नु परेको कारण त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ र व्यापारीहरुलाई सहुलियत दरमा ऋण व्यवस्थापन गराउने उद्योग दर्ता सञ्चालनमा अनुदान वा सहुलियत दिएर कसरी हुन्छ ब्यापारमा लाग्ने प्रेरण प्रदान गर्ने पक्षमा आफू लाग्ने कुरा बताउनु भयो ।


    गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भन्नु भयो हामीले मनलाई फराकिलो बनाएर आफ्नो पेशा व्यावसायमा लाग्नु पर्ने र आर्थिक मन्दिका कारण व्यापारमा देखिएको समस्याका सन्दर्भमा हामी सबै मिलेर समाधानको पाटोमा लाग्ने कुरा बताउनु भयो ।


    उहाँले गल्याङमा औधोगिकरण खोल्न,े बाटोघाटोहरुको विकास निर्माण गर्ने, शिक्षा ,खानेपानी स्वास्थ्य उपचार जस्ता क्षेत्रको विकास गरेर बसाई सराईलाई रोक्ने व्यापार प्रर्बद्वन गर्ने जस्ता क्षेत्रमा गल्याङ नगरपालिका लागेको कुरा बताउनु भयो ।


    कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष नबराज सुबेदी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेत नारायण श्रेष्ठ, स्याङ्जा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई,गल्याङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लेखनाथ भट्टराई गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ निर्वाचन समिति सदस्य राजेन्द्र देब खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


    दोस्रो अधिबेशनले सर्वसम्मत डोल प्रसाद श्रेष्ठ (ध्रुर्व)को अध्यक्षतामा २७ नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्ष बलराम श्रेष्ठ, प्रथम उपाध्यक्ष विष्णु अधिकारी, द्वितीय उपाध्यक्ष दुर्गा बहादुर थापा, महासचिव उमा श्रेष्ठ, सचिव कृष्णमाया वि.क, ऋषि बस्याल, कोषाध्यक्ष रफि खाँन, सहकोषाध्यक्ष हुमकान्त पाठक, सदस्यहरु नर बहादुर गुरुङ,गणेश प्रसाद अधिकारी, मातृका अर्याल,सुरेश सुबेदी, श्याम सुन्दर बस्याल,मायादेवी पाठक, शिवराज भण्डारी, लक्ष्मण तिमिल्सीना,विन्दू थापा, धर्मराज भट्टराई,लिलाबल्लौ भट्टराई, कमल प्रसाद पाण्डे,भुवन श्रेष्ठ, तेज प्रसाद भट्टराई, राजु बस्याल, शुशिल श्रेष्ठ, वडा नं.३ का वडाअध्यक्ष पदेन सदस्य कृष्ण प्रसाद भट्टराई रहनु भएको निर्वाचन अधिकृत लेखनाथ चापागाईले जानकारी दिनु भयो ।


    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डोल प्रसाद श्रेष्ठ(ध्रुर्व)ले व्यापारको वृद्वि गर्ने र कारोबारका लागि सरकारी बैंकहरु स्थापनाका लागि पहल गर्ने तथा स्थानीय सरकार संग मिलेर विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबन्धता व्यक्त गर्नु भएको थियो ।


    गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्त्वय बरिष्ठ उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले र कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य लिलाबल्लभ अर्याल र महासचिव उमा श्रेष्ठले गर्नु भएको थियो ।

    यसैगरी, गल्याङ उद्योग वाणिज्य संघको दोश्रो अधिवेशनले डोलप्रसाद श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति एक साताअघि सर्वसम्मत चयन गरेको थियो ।

    संघको वरिष्ठ उपाध्यक्षमा बलराम श्रेष्ठ, प्रथम उपाध्यक्षमा विष्णु अधिकारी, द्वितीय उपाध्यक्षमा दुर्गा बहादुर थापा, महासचिवमा उमा श्रेष्ठ, सचिवमा कृष्णमाया वि।कं र ऋषि बस्याल, कोषाध्यक्षमा रफि खान र सहकोषाध्यक्षमा हुमकान्त पाठक निर्वाचित हुनुभएको छ ।

    यसैगरी सदस्यहरु नर बहादुर गुरुङ, गणेश प्रसाद अधिकारी, मातृका अर्याल, सुरेश सुवेदी, श्याम सुन्दर बस्याल, मायादेवी पाठक, शिवराज भण्डारी, लक्ष्मण तिमिल्सीना, विन्दू थापा, धर्मराज भट्टराई, लिलाबल्लव भट्टराई, कमलप्रसाद पाण्डे, भुवन श्रेष्ठ, तेज प्रसाद भट्टराई, राजु बस्याल र शुशिल श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ चापागाईले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.