Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा माघदेखि डायलाईसिस सेवा सञ्चालन गरिने
    वालिङ् नगरपालिका

    वालिङमा माघदेखि डायलाईसिस सेवा सञ्चालन गरिने

    Syangja SandeshBy Syangja SandeshJanuary 14, 2022Updated:January 14, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० पुस । वालिङमा डायलाईसिस सेवा सञ्चालनमा ल्याईने भएको छ । वालिङ नगरपालिका १० मा डायलाईसिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको वालिङ सामुदायिक डायलाईसिस सेन्टरको सम्पूर्ण काम सम्पन्न भएको छ ।

    रोटरी क्लव अफ वालिङ, वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा आउने भएको हो । रोटरी क्लव अफ वालिङको प्रस्तावनामा रोटरी ईन्टरनेसनलले डायलाईसिस सेन्टर सञ्चालनका लागि रु ५ करोड ५३ लाख उपलव्ध गराएको थियो । डायलाईसिस सेन्टरको सम्पूर्ण तयारी पुरा भएको र माघको पहिलो हप्ताबाट नै सेवा प्रवाह शुरु गर्ने रोटरी क्लव अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी गराउनु भयो ।

    वालिङ नगरपालिकाले उपलव्ध गराएको भवनलाई मर्मत गरेर सेन्टरको रुपमा परिणत गरिएको अध्यक्ष पाठकले बताउनु भयो । बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको मृगौला डायलाईसिस सेन्टरमा ११ वटा मेसिन जडान गरिने छ । अहिले ८ वटा मेसिन जडान भईसकेको छ । सेन्टर सञ्चालनको शुरुमा नै दैनिक १६ जना मृगौलाका बिरामीले डायलाईसिस गर्न सक्ने बताइएको छ। ।

    मृगौला डायलाईसिस सेन्टरलाई नगरपालिकाले सहयोग र समन्वय गदै आएको बताउदै वालिङ नगरप्रमुख दिलिप प्रताप खाँणले बिभिन्न संघसंस्थाले शुरु गरेका प्रशंसनीय कामलाई स्थानीय सरकारले उच्च मुल्याङ्कन गर्ने बताउनु भयो । उहाँले सेन्टरको सञ्चालनका लागि स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्य गर्ने जानकारी दिनुभयो ।

    सेन्टरमा भेन्टिलेटरको पनि व्यवस्था छ । एक मृगौला बिरामीलाई एकपटक डायलाईसिस गर्न चार घण्टा लाग्ने र डायलाईसिस सेवा निशुल्क रुपमा उपलव्ध हुने अध्यक्ष पाठकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक डायलाईसिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउछौं,सरकारले प्रति व्यक्ती रु दुई हजार पाँच सय उपलव्ध गराउनेछ । बिरामीको तर्फबाट कुनै शुल्क लाग्दैन ।’ सेन्टरमा बिशेषज्ञ चिकित्सक सहित ११ जना स्वास्थ्यकर्मी कार्यरत रहनेछन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.