Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङको बालबिद्या विकास जिल्ला स्तरीय नृत्य प्रतियोगितामा प्रथम
    समाचार

    वालिङको बालबिद्या विकास जिल्ला स्तरीय नृत्य प्रतियोगितामा प्रथम

    Syangja SandeshBy Syangja SandeshJanuary 3, 2024Updated:January 3, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ पुस । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको समन्वमा आयोजित जिल्ला स्तरीय नृत्य प्रतियोगितामा वालिङ् नगरपालिकाको बालबिद्या बिकास माध्यमिक बिद्यालय प्रथम भएको छ ।


    यसैगरी, विरुवा गाउँपालिका स्थित अरनिको माध्यमिक बिद्यालयले दोश्रो र अर्जुनचौपारी गाउँपालिका स्थित अमरज्योती माध्यमिक बिद्यालयले तेस्रो भएका छन् ।


    प्रथम, द्धितिय र तृतीय हुनेलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले नगद सहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो ।


    पुरस्कार बितरण गर्दे समन्वय प्रमुख घर्तिले अन्तरनिहित प्रतिभा पहिचान गर्ने यस्ता प्रतियोगिताले बालबालिकाको क्षमता बृद्धि गराउने बताउनुभयो । सीप भएका ब्यक्तिलाई आफनो जिविकोपार्जन गर्न सहज हुने बताउदै बिद्यार्थी छात्रछात्रालाई पनि रुचीका सीप सिकेर ब्यवहारमा कार्यान्वयन गर्न उहाले सुझाव दिनुभयो ।


    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत सुरेश सुवेदी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पुतलीबजार शिक्षा शाखाका शोभा बस्याल, मूल्यांकन समितिका सदस्य बिक्रम सम्बत लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


    शिक्षा समन्वय इकाई प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द रेग्मीले गर्नुभएको थियो ।


    शिक्षक बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत बुधवार स्याङ्जाका १० वटा पालिकाका बिद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा हरिनास गाउँपालिका बाहेक अन्य सबै पालिकाका बिद्यालयबाट छात्रछात्राको सहभागिता थियो ।

    जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने बालबिद्या विकासले अव यही पुस २७, २८ गते पोखरामा आयोजित प्रादेशिक नृत्य प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

    पालिका स्तरीय नृत्य प्रतिस्पर्धामा प्रथम स्थान पाएका बिद्यालयले मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन पाएका हुन।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.